शीतकालीन सत्र अवधि गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा दिल्लीमा धरना गर्ने
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=-8D2tCb95J4
संसदको आउँदो शीतकालीन सत्र अवधि गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा दिल्लीमा धरना गर्ने भएका छन्। यस कार्यक्रमलाई सफल तुल्याउन समूहका सञ्योजक किशोर प्रधानको नेतृत्वमा गोएसको एउटा टोलीले पूर्व आईपीएस तथा दिल्ली पूलिसका उप-आयुक्त नर्वु छिरिङ भुटियासँग भेट गरेका छन्।
For any kind of News and Advertisement, Kindly Contact :
8637816394/ 9733161396/ 8944033853