दिल्लीमा हुने धरनालाई सफल तुल्याउने आह्वान गर्दै गोएसद्वारा दार्जीलिङमा गरियो पोस्टिङ
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=X99L3wPgFfU
यसपाली हुन गई रहेको सांसदको शितकालीन सत्रमा एकमात्र गोर्खाल्याण्डको आवाजलाई गुञ्जायमान बनाउन गोर्खाल्याण्ड एक्टिभिष्ट समूह दिल्ली जाने। त्यसै धरना कार्यक्रमलाई सफल तुल्याउने आह्वान गर्दै गोएसद्वारा दार्जीलिङमा पोस्टिङ गरिएको छ।
For any kind of News and Advertisement, Kindly Contact :
8637816394/ 9733161396/ 8944033853