शिक्षक आरबी छेत्री अनि अशिक्षण कर्मचारी मणि सुन्दासलाई जनाइयो बिदाई

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=3Hc8zYIfASE



Duration: 3:47
76 views
5


सौरेनी रबिन्द्रनाथ उच्चतर माध्यमिक बिद्यालयका अवकाशप्राप्त सहशिक्षक आरबी छेत्री अनि अशिक्षण कर्मचारी मणि सुन्दासलाई मिरिक कृष्णनगर स्थित एउटा होटेलको प्रेक्षगृहमा आयोजित एक समारोहबीच सम्मान जनाउदै बिदाई दिइयो। बिद्यालयका प्रधानअध्यापक ज्ञाल्बो लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रम अवधी शिक्षक छेत्रीले ३६ बर्ष अनि अशिक्षण कर्मचारी सुन्दासले ४० साल सम्म दिएको अतुलनीय योगदानको कदर गर्दै स्कुल कर्तृपक्षले खदा, सल , उपहार अनि स्मृति चिन्ह प्रदान गरी सम्मानित गरियो।
Report
Deep Milan
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2020-11-30गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा)43 नम्बर समष्टी कमिटीद्वारा गोरुबाथानमा झण्डा लगाउने कार्य सम्पन्न
2020-11-30गोरुबथानको ऐतिहासिक दिई हाल भाउज्यू हाट हर्षोल्लासका साथ पालन ...
2020-11-28आहाले राइजिङ क्लबको आयोजनमा विविध सांस्कृतिक कार्यक्रमसंगै देउसी साँझ सम्पन्न ...
2020-11-27गोरूबथानको छुट्टै विशेषता बोकेको ऐतिहासिक "दिई हाल भाउज्यू हाट" बारे केही रोचक जानकारी ...
2020-11-26गोरुबथान सबडिभिजन डिमाण्ड कमिटीका पदाधिकारीहरुद्वारा खण्डविकाश अधिकारीलाई महकुमाको माँग गर्दै ज्ञापन
2020-11-25गोरूबथानको छुट्टै विशेषता बोकेको दिइ हाल भाउज्यू हाट - 2020 लाई पालन गर्न गोरुबथान युथ तयार ...
2020-11-23साहित्यकार बिनोद छेत्रीको तेस्रो कृति 'बिलोचन' को गोरुबथानमा लोकार्पण ...
2020-11-22साखाम बनबस्तीमा गत 16 अक्टोबरदेखि शुरु भएको दशहरा नकआउट फुटबल टुर्नामेण्टको चुडान्त खेल सम्पन्न ...
2020-11-22गैरसरकारी सामाजिक संस्था अनुज्ञालयद्वारा विश्व बाल दिवस पालन ...
2020-11-22अप्पर फागुस्थित दिपंकर छोर्तेन परिसरमा सम्पन्न क्रोदी काली पुजाको समापन ...
2020-11-22शिक्षक आरबी छेत्री अनि अशिक्षण कर्मचारी मणि सुन्दासलाई जनाइयो बिदाई
2020-11-22डाकबंगला खेल मैदानमा स्पोर्ट्स क्लब गोरुबथानद्वारा चार स्तरीय फुटबल टुर्नामेन्ट ...
2020-11-19डुवर्स मोटोभेन्चर क्लबद्वारा माल चार बनबस्तीमा चित्र बनाउ प्रतियोगिता सम्पन्न ...
2020-11-18गोजमुमो (बिमल खेमा) 43 नम्बर समष्टी जोन एकको युवा मोर्चा कमिटी गठन ...
2020-11-16वर्ष 2020 को देउसी - भैले अनि भाइटिकाको केही झलकहरु ...
2020-11-14गोरुबथान वेब अनलाइन च्यानलका तमाम दर्शक अनि शुभचिन्तकहरुमा दिपावलीको हार्दिक मंगलमय शुभकामना ...
2020-11-10सामाबियोङ चियाबारीमा गोजमुमो बिमल खेमाको सांगठनिक सभा ...
2020-11-09शहीद कमानसिंह गुरुङ स्मृति विजेता कप अनि सुजित राई उप-विजेता कप नगद राशी फुटबल टुर्नामेण्ट-2020 शुरु
2020-11-08संयुक्त माध्यमिक शिक्षक संगठन मिरिक महकुमा समितिको आयोजनमा सम्बर्द्धना कार्यक्रम सम्पन्न ...
2020-11-08गोरुबथान भेटरेन्स अनि रोयल भेटरेन्स सिलगडीमाझ मालबस्ती खेल मैदानमा मैत्री खेल सम्पन्न ...
2020-11-07साखाम बनबस्तीमा दशहरा नकआउट फुटबल टुर्नामेन्ट ...