हाम्रो पार्टीका दिनेश छेत्री भागोप्रमोमा सामेल...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=6tu-zgwnQO4



Duration: 14:21
135 views
3


शान्तिरानी उच्चतर माध्यमिक विद्यालयको नवगठित हाम्रो पार्टी समर्थित सञ्चालन समितिका निर्वाचित सचिव दिनेश छेत्री भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए। सोनादा-पचेङ समष्टिका सभासद अनोश थापाको बाहुलीद्वारा दिनेश छेत्रीले भागोप्रमोको झण्डा ग्रहण गरे। समष्टि कार्यालयमा आयोजित समर्थन कार्यक्रममा दिनेश छेत्रीलाई समष्टिका प्रतिनिधिहरुले पनि खदा लगाएर स्वागत जनाए। समर्थन सभापछि आयोजित प्रेसभेलामा दिनेश छेत्रीले भागोप्रमोमा सामेल हुनुको कारणबारे बताए भने सभासद अनोश थापाले दलमा स्वागत जनाउँदै कतिपय जानकारी दिएका छन्।




Other Videos By Hello Web 24


2023-02-28सिलिगुडी ज्योति नगर कोलोनीका युवाले टिस्टा नदीमा हाम फालेर गरे आत्मा हत्या...
2023-02-27आकास बहुउद्देश्यीय सेवा सहकारी समिति लिमिटेड...
2023-02-274 अनि 5 मार्च 2023 - को दिन मणि ट्रस्टको आयोजनामा कालेबुङमा मेघा हेल्थ क्याम्प गरिने...
2023-02-26Some glimpses of 4th Annual Kalimpong Dist. Book Fair...
2023-02-26Thulung Homestay, Gorubathan...
2023-02-25बर्तमान पहाडमा चलिरहेको पर्जा पट्टा विषय लिएर गोरानिमो केन्द्रिय समितिका सदस्य मणिकला तामाङको भनाइ
2023-02-25Kulung Departmental Store, Dharmasala, Near SBI Branch Office, Gorubathan...
2023-02-25Veda Cosmetics, Supplier of all kinds of Cosmetic & Accessories for Parlour, Mal Bazar...
2023-02-25ग्यारेजलाइनदेखि पचेङ जाने सडक पुनः मरम्मती गरिने...
2023-02-25गोर्खा राष्ट्रिय नारी संगठन दार्जीलिङ ब्राञ्च कमिटीको साङ्ठनिक सभा...
2023-02-25हाम्रो पार्टीका दिनेश छेत्री भागोप्रमोमा सामेल...
2023-02-25गोर्खा गौरव संस्थाको पहलमा Co-operative Society संचालन गरिने...
2023-02-24गोर्खा विरोधी मन्त्रीको बयानलाई आपति जनाउँदै हाम्रो पार्टीद्वारा चोक बजारमा टाँस्यो पोस्टर...
2023-02-24जीटीए सचिव अनि विभागीय अभियान्ताहरुद्वारा सोनादा बजारको नाला सर्वेक्षण...
2023-02-24लोवर फागु प्राइमेरी स्कुल नजिकको पुल निर्माण कार्यको निम्ति पुजा अर्चना...
2023-02-24जिल्ला कानुनी सेवा प्राधिकरणद्वारा गोरुबथानमा कानुनी जनचेतना कार्यक्रम...
2023-02-24जीटीए कार्यकारी सभासद अनोश थापाको बाहुलीबाट हर घर जल जीवन योजनाको शिलान्यास...
2023-02-23अहिलेको पर्जा पट्टाले हामीलाई जबरजस्ती शरणार्थी बनाउनु खोज्दै छ : गोरायुमो...
2023-02-23नेपाली भाषिक अल्पसङ्यािनक सङ्गोष्ठी साथै बहुभाषिक कवि गोष्ठी...
2023-02-23गोरायुमो कालेबुङ ब्रान्च कमिटीद्वारा विधायक जिम्बाप्रति आभार प्रकट...
2023-02-23हामीमाथि लगाएको लान्छना भूल्ने छैनौ : अजय एडवाडर्स, अध्यक्ष, हाम्रो पार्टी...