स्पेसल बनबस्ती गोरूबथान निवासी विकाश तामाङको घर जलेर खरानी, लाखौ रुपियाँसंगै सरसमान जलेर स्वाहा

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=8rQYWEGP-xM



Duration: 1:27
207 views
14


आज बिहान करीब 10:30 बजी गोरूबथान स्पेसल बनबस्ती माल 8 निवासी विकाश तामाङको घरमा अचानक आगलागी हुँदा घर जलेर नष्ट भएको छ। पिडित तामाङले दिएको जानकारी अनुसार केहीदिन अघि मात्र आफ्नो गुवा बगान बेचबिखन गरि दुइ लाख रुपियाँसंगै ढेड तोला सुन, घरमा भएको महत्वपूर्ण कागजपत्रलगायत करीब 6 लाख रुपियाँ जलेर खरानी भएको छ। परिवारका सदस्यहरु काममा गएको समय घरमा आगलागी भएको जान्नमा आएको छ भने आगलागी सटसर्किटको कारण लागेको अनुमान लगाएको छ।

Video Source ;
Ram Sharma, Naresh Sharma, Mingma Dukpa

8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2022-04-28Mela#Gorubathan#विपन्न परिवारका विद्यार्थीहरुको पठन - पाठनमा सहयोगार्थ पानडाडा मैदानमा रमाइलो मेला
2022-04-28H.S. Exam - 2022# उच्च माध्यमिक परिक्षाको अन्तिम परिक्षा गोरुबथान केन्द्रबाट 676 जनाले लेखे
2022-04-27Hamro Party#Ajay Edwards#एडवर्डको भिजनलाई आत्मसाथ गर्दै गोरुबथानका जोडिने क्रममा
2022-04-26भानु पाला नाटक वेलफ्येर एसोसिएसनको आयोजनामा आगामी मई महिनामा कालेबुङ नाट्य उत्सव सम्पन्न हुने
2022-04-25तीन बुँदे मागलाई लिएर युवा शक्ति कालेबुङ जिल्ला समितिद्वारा खण्ड विकाश अधिकारीसँग गरे भेट ...
2022-04-2435th Episode#NEWS on7#24th April 2022#Gorubathan Web online Channel#साप्ताहिक समाचार "न्यूज अन 7"
2022-04-22CARNIVAL IDOL - 22#Grand Singing Competition#गायन क्षेत्रमा रुचि राख्ने युवाहरुको निम्ति सुनौलो अवसर
2022-04-22State Athletic Championship# U16 अनि 18 का इच्छुक धावकहरुको निम्ति सुनौलो अवसर ...
2022-04-22TMC# Youth# समष्टीका प्रतिनिधिहरुलाई लिएर हिल तृणमुल युथ गोरुबथानले गर्यौ एक महत्वपूर्ण सभा
2022-04-2023 अप्रेल कालेबुङमा नि:शुल्क स्वास्थ्य जाच शिविर हुने ...
2022-04-20स्पेसल बनबस्ती गोरूबथान निवासी विकाश तामाङको घर जलेर खरानी, लाखौ रुपियाँसंगै सरसमान जलेर स्वाहा
2022-04-18ICIMOD#Gorubathan Tourism Dev. society#ACT#गोरुबथानमा टुरिजम सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम
2022-04-18Kalimpong Silk Route Festival# आगामी नोभेम्बर महिनामा कालेबुङ्ग सिल्क रुट फेस्टिबल हुने
2022-04-18हाम्रो पार्टी गोरुबथान कमिटी रंगनीट चियाबारीका श्रमिकहरुको पक्षमा रहने ...
2022-04-16The Hidden Talents# 2nd Episode# Shreya Lepcha#Arts# Gorubathan
2022-04-13गोरुबथान वेब परिवारको पक्षबाट नेपाली नव वर्ष २०७९ अर्थात् पहिलो वैशाखको हार्दिक मंगलमय शुभकामना
2022-04-13गोर्खाहरुको नयाँ वर्ष पहिलो बैशाख कार्यक्रममा उपस्थित भइदिने अनुरोध ...
2022-04-13AGRO - VET CAMP# कृषि विकाश संगठनको आयोजनामा चिसाङ्गमा एग्रो - भेट् क्याम्प सम्पन्न ...
2022-04-1034th Episode#NEWS on7#10th April 2022#Gorubathan Web online Channel#साप्ताहिक समाचार "न्यूज अन 7"
2022-04-08गोरुबथानको पर्यटन क्षेत्रमा थप टेवा पुर्याउने सोच लिएर आजदेखि शुरु भयो थुलुङ स्विमिङ्ग पुल ...
2022-04-07Darjeeling Carnival Musical Group presents CARNIVAL IDOL -2022, grand singing Competition