रिङटङ चियाबारीको राजदल बस्ती फोरपोलस्थित हिमालयन ग्रेस एकाडेमीको सांस्कृतिक कार्यक्रम

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=9Y2MdVQX7w4



Duration: 10:20
32 views
1


रिङटङ चियाबारी अन्तर्गत राजदल बस्तीको फोरपोलस्थित निजी पाठशाला हिमालयन ग्रेस एकाडेमीमा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्य अतिथिको रुपमा जीटीए कार्यकारी सभासद तथा सोनादा पचेङ समष्टिका सभासद अनोश थापा उपस्थित थिए। ससाना नानीहरूद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको समारोहबीच एकाडेमीद्वारा सभासद अनोश थापालाई सम्बर्द्धना पनि जनाइयो। सभासद थापाले विद्यार्थी नानी, शिक्षक शिक्षिका, अभिभावक लगायत समष्टिलाई समेटेर सारगर्भित सम्बोधन पनि गरे।




Other Videos By Hello Web 24


2022-10-01फूलपातिको विषयमा विशेष जानकारी..
2022-10-01आफ्नो कामबाट घर फर्कीरहेकी युवतीमाथि गाड़ीभित्र विद्यार्थीद्वारा दुर्व्यवहार एवं हातपात....
2022-09-30गोरुबथानमा विभिन्न संघ - संस्थाहरुद्वारा दुर्गा पूजाको अन्तिम तयारी...
2022-09-30बिधायक निरज जिम्बाद्वारा चिया श्रमिकहरुलाई उपहार दिने क्रम जारी
2022-09-29भाजपा विधायक बी॰पी॰ बजगाईंको गोरुबथान भ्रमण..
2022-09-29बन्सल कम्पनी अधिनस्थ चिया कमानको प्रबन्धक भागेकोमा जीटिए कार्यपालको भनाइ
2022-09-28संसद भवन परिसरपछि दोस्रोपल्ट डुवर्सको हेमिल्टनगन्जमा स्थापित गरिएको शहीद दुर्गा मल्लको शालिग
2022-09-28युद्धवीर निम्न वुनियादी पाठशालाको ८५ औ स्थापना दिवस पालन
2022-09-28हामीले गर्दा पहाडमा पंचायत चुनाव हुदैछ भन्नेहरू खै कहाँ छः अजय एडवर्डस
2022-09-27खून निकालेर प्रचार प्रसार गर्न नपरोस : एडवर्डस
2022-09-27रिङटङ चियाबारीको राजदल बस्ती फोरपोलस्थित हिमालयन ग्रेस एकाडेमीको सांस्कृतिक कार्यक्रम
2022-09-27कुमाई इको फ्रेन्डली टुरिजम सोसाइटीद्वारा कुमानी मोडमा विश्व पर्यटन दिवस पालन
2022-09-2743 नम्बर अनि 44, 45 नम्बर समष्टीलाई जोड्ने वैकल्पिक सडकको बेहाल अवस्था
2022-09-26पुरण राई पश्चिम बंगाललाई प्रतिनिधत्व गर्दै राष्ट्रिय स्तरमा खेल्ने
2022-09-26उनीहरुको दलीय झण्डामा रहेको दुई पात एक सुइरोको चिन्ह अब हटाउदा हुन्छ - एचपीडब्ल्यु
2022-09-26जीटीए सूचना एवम् सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापाद्वारा पूजा पण्डलको उदघाटन
2022-09-26गोरुबथान एक ग्राम पंचायतद्वारा स्वच्छ भारत मिशनबारे जागरुक गराउदै निकालियो र्‍याली
2022-09-25Navratri Special - 2022 II नवरात्री पर्व के हो अनि यसको पुजनबारे सरल विधि
2022-09-25A terrible fire incident took place in Kalchini.
2022-09-24Saptahik Rashifal# साप्ताहिक राशिफल# September 25th - October 1- 2022# Weekly Horoscope
2022-09-24जीटीए सभाका शिक्षा विभागीय सभासद संचवीर सुब्बा