खून निकालेर प्रचार प्रसार गर्न नपरोस : एडवर्डस

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=5OqimmckGYA



Duration: 8:28
147 views
0


दार्जीलिङ 27 सेप्टेम्बर 2022 I


पहाडको चिया श्रमिकहरूले 20 प्रतिशत पूजा बोनस एकै मुष्ठमा पाउनु पर्छ भन्ने मांग लिएर आज हिल जोइण्ट फोरमले विराट र्‍यालीको आयोजना गर्यौ। जीडीएनएस खेल मैदानबाट शुरू भएको उक्त र्‍यालीले शहरको परिक्रमण गर्दै जिल्लापाल कार्यलय पूग्यो। हिल जोइण्ट फोरमले जिल्लाधिकारीलाई ज्ञापन पत्र सुम्पिने कार्य योजना रहेको भएता पनि जिल्लाधिकारी विशेष कामले बाहिर हुनाले सदर महकुमा शासकलाई ज्ञापन पत्र चढाए। उक्त र्‍यालीमा दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेल अन्य अन्य नगरपार्षदहरूले पनि अंश ग्रहण गरेका थिए।




Other Videos By Hello Web 24


2022-10-01चौरस्ताको सुन्दरतालाई अझ सुन्दर बनाउन दानपाले गरयो हाई माक्सको शिलान्यास
2022-10-01फूलपातिको विषयमा विशेष जानकारी..
2022-10-01आफ्नो कामबाट घर फर्कीरहेकी युवतीमाथि गाड़ीभित्र विद्यार्थीद्वारा दुर्व्यवहार एवं हातपात....
2022-09-30गोरुबथानमा विभिन्न संघ - संस्थाहरुद्वारा दुर्गा पूजाको अन्तिम तयारी...
2022-09-30बिधायक निरज जिम्बाद्वारा चिया श्रमिकहरुलाई उपहार दिने क्रम जारी
2022-09-29भाजपा विधायक बी॰पी॰ बजगाईंको गोरुबथान भ्रमण..
2022-09-29बन्सल कम्पनी अधिनस्थ चिया कमानको प्रबन्धक भागेकोमा जीटिए कार्यपालको भनाइ
2022-09-28संसद भवन परिसरपछि दोस्रोपल्ट डुवर्सको हेमिल्टनगन्जमा स्थापित गरिएको शहीद दुर्गा मल्लको शालिग
2022-09-28युद्धवीर निम्न वुनियादी पाठशालाको ८५ औ स्थापना दिवस पालन
2022-09-28हामीले गर्दा पहाडमा पंचायत चुनाव हुदैछ भन्नेहरू खै कहाँ छः अजय एडवर्डस
2022-09-27खून निकालेर प्रचार प्रसार गर्न नपरोस : एडवर्डस
2022-09-27रिङटङ चियाबारीको राजदल बस्ती फोरपोलस्थित हिमालयन ग्रेस एकाडेमीको सांस्कृतिक कार्यक्रम
2022-09-27कुमाई इको फ्रेन्डली टुरिजम सोसाइटीद्वारा कुमानी मोडमा विश्व पर्यटन दिवस पालन
2022-09-2743 नम्बर अनि 44, 45 नम्बर समष्टीलाई जोड्ने वैकल्पिक सडकको बेहाल अवस्था
2022-09-26पुरण राई पश्चिम बंगाललाई प्रतिनिधत्व गर्दै राष्ट्रिय स्तरमा खेल्ने
2022-09-26उनीहरुको दलीय झण्डामा रहेको दुई पात एक सुइरोको चिन्ह अब हटाउदा हुन्छ - एचपीडब्ल्यु
2022-09-26जीटीए सूचना एवम् सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापाद्वारा पूजा पण्डलको उदघाटन
2022-09-26गोरुबथान एक ग्राम पंचायतद्वारा स्वच्छ भारत मिशनबारे जागरुक गराउदै निकालियो र्‍याली
2022-09-25Navratri Special - 2022 II नवरात्री पर्व के हो अनि यसको पुजनबारे सरल विधि
2022-09-25A terrible fire incident took place in Kalchini.
2022-09-24Saptahik Rashifal# साप्ताहिक राशिफल# September 25th - October 1- 2022# Weekly Horoscope