संदकफु क्षेत्रमा व्यापक हिमपात भएपछि हिउँले भाडा माझ्दै सिहलिला ल्यान्डरोभर एसोसिएसनका सदस्यहरु
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=CErWhTMZKNY
News Update : 23/03/2024 ...
संदकफु क्षेत्रमा व्यापक हिमपात भएपछि हिउँले भाडा माझ्दै सिहलिला ल्यान्डरोभर एसोसिएसनका सदस्यहरु। हिमपातको कारण सन्दकफु जाने मुल सडकमार्ग बन्द भएपछि एसोसिएसनका सदस्यहरु बाटो खोल्ने कोशिस गरिरहेका छन् ।
Report : Deep Millan Pradhan (Darjeeling)