छुटटै राज्यको मांगहरूलाई प्रभावशली बनाउँने विषयमा सोनाम र अजय वीच चर्चा

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=MB7uJoH7O3k



Duration: 1:16
74 views
1


लेह लदाख, 20 मार्च ; लेह लदाखको बासिन्दाहरूले लेह लदाखलाई लिएर छुटटै राज्यको गठन अथवा छैटौ अनुसूचिको मांग गर्दै आइरहेकाछन्।यी मांगलाई लिएर गत केही दिन अधिदेखि बरिष्ठ समाज सेवी सोनाम वाङचुक लेह लदाखको छिरिङ तोप्देन पार्कमा धरनामा बस्दै आइरहेका छन।सोनाम वाङचुकको धरना स्थलको वरिपरि लेह लददखको बासिन्दाहरू भारी संख्यामा उपस्थित रहेका छन्।लेह लदाखको बासिन्दाहरूको मांगलाई समर्थन जनाउँन दार्जीलिङ पहाडबाट हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्स लेह लदाख पूगेका छन् भने हिज मंगलबार उनी सोनाम वाङचुकको धरनालाई समर्थन जनाउँदै धरनामा बसेका छन्। लेह लदाख अनि गोर्खाहरूको मांग र अवस्था एकै प्रकारको रहेकोले हाम्रो पार्टीले लेह लदाखीहरूको मांगलाई अधिबाटै समर्थन जनाउँदै आएको हो। देशको सिमावर्ती क्षेत्रहरूमा छुटटै राज्यको मांगहरू उठाउँदै आएका राजनैतिक पार्टी एंव संघ संस्थाहरूलाई एउटै मंचमा ल्याएर संयुक्त रूपमा गणतान्त्रिक रूपमा आन्दोलन गर्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स र सोनाम वाङचुक वीच चर्चा भएको जानकारी प्राप्त भएको छ।




Other Videos By Hello Web 24


2024-03-26लद्दाखको आन्दोलनलाई गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको नैतिक समर्थन...
2024-03-26भाजपा उम्मेदवार राजु बिष्टलाई बागडोगरा एयरपोर्टमा स्वागत जनाउदै...
2024-03-24गोरुबंहानको बाबरी खेल मैदानमा होलिका दहन गरिएको दृश्य ...
2024-03-24कालेबुङ एसपीद्वारा गोरुबथानको केही बुथहरुको भ्रमण...
2024-03-23भिक्टिमाइजको सन्दर्भमा बोल्दा कुमाइ पञ्चायत प्रधानले मुद्दा लगायो : उत्तम खवास...
2024-03-22Organic Guf with Damber Rai, Farmer and, Health Assistant | Gorubathan | 12th Episode ….
2024-03-22संदकफु क्षेत्रमा व्यापक हिमपात भएपछि हिउँले भाडा माझ्दै सिहलिला ल्यान्डरोभर एसोसिएसनका सदस्यहरु
2024-03-22मिरिक महाविद्यालयका टिचर इन्चार्ज निमा लामाद्वारा सहयोगीहरूप्रति आभार प्रकट ...
2024-03-21एडवडर्स र वाङचुकमाझ गहन चर्चा...
2024-03-21Executive Meeting Of Kalimpong District Tourism Welfare Society Held in Kalimpong
2024-03-20छुटटै राज्यको मांगहरूलाई प्रभावशली बनाउँने विषयमा सोनाम र अजय वीच चर्चा
2024-03-20भ्रमणबाट फर्किएका गैरीबास उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुलमा जनाइयो स्वागत...
2024-03-20BSK के हो अनि यसबाट आम मानिसहरुले के के डिजिटल सेवाहरु पाउन सक्छन् त?
2024-03-19क्रामकपा केन्द्रिय कमिटीको सभा सम्पन्न...
2024-03-18डायरीमा अनित थापाको फोटो हाल्नु सर्वोच्च न्यायलयको निर्देश विरूद्व हो : हाम्रो पार्टी
2024-03-17प्रजातान्त्रिक एक्टद्वारा चलाउने प्रथा बन्द गरिनुपर्छ : हाम्रो पार्टी...
2024-03-17गोएसद्वारा अलग राज्य गोर्खाल्यान्डको लेखाजोखा र भावी कार्यक्रमबारे पर्चा बितरण...
2024-03-17चिया श्रमिक सुरक्षा समिति चाँडै श्रमिक संगठनमा पञ्जीकृत हुने...
2024-03-17दार्जीलिङलाई जे जति दियो कांग्रेसले नै दियो : दधिराम घिमिरे, राजनैतिक बिश्लेषक...
2024-03-17चार्ली च्याप्लिन जस्तोले लोकसभा चुनावमा उठ्छु भन्दैछ : विधायक जिम्बा ...
2024-03-17डुवर्सको पानझोडा जङलमा लाग्यौ आगो, खडेरीको मौसममा सबैलाई सतर्क भइदिने आव्हान...