फूलपाती शोभायात्राको निम्ति भानुभक्त समितिले गर्यो पहिलो बैठक...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=DAp9oMMepU0
सिलगढीस्थित भानुभक्त समितिद्वारा नेपाली गोर्खाहरुको महान चाड बडा दसैंको सप्तमीको दिन निस्किने फूलपाती शोभायात्रा विषय लिएर पहिलो बैठक सम्पन्न गरियो। यस बैठकमा विभिन्न संघ संस्थाका प्रतिनिधिवर्गको उपस्थिति रहेको थियो।
उक्त बैठकको सञ्चालन समितिका महासचिव कृष्ण लामाले गरेका थिए भने समितिका अध्यक्ष रेणुका सुब्बाको सभापतित्वमा आयोजित बैठकमा फूलपाती शोभायात्रा अनि सांस्कृतिक कार्यक्रम विषय छलफल गरियो।
Any kinds of News & Advertisement kindly Contact
8637816394/ 9733161396