सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई अधिवक्ता बिरेन्द्र रसाईलीले गरे आभार प्रकट
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=SIxsxCsVC5Y
सिक्किम सरकारको सम्पूर्ण अधिसूचना, राजपत्र अनि सरकारी विज्ञापनहरू नेपाली भाषामा पनि प्रकाशित गरिने मुख्यमन्त्री प्रेमसिंह तामाङको घोषणालाई सराहनीय बताउँदै अधिवक्ता बिरेन्द्र रसाईलीले हर्ष प्रकट गरेका छन् ।