सुकना ट्राफिक गार्डलाई विलय गरिएकोमा प्रतिवाद
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=EtyD28qP7Q8
कार्यरत रहेको सुकना ट्राफिक गार्डलाई अचानक गाडीधुरा ट्राफिक गार्डमा विलय गरिएकोमा प्रतिवाद जनाउँदै अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ, सुकना ब्लकद्वारा दार्जीलिङ पुलिस अधिक्षकलाई चढाइयो अर्जि