१ जुलाई : मिरिक लिम्बुधुरा गाउँको लागि कालो दिन ! हेर्नुहोस् यो रिपोर्ट ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=UNwRixdQ8N8



Duration: 7:09
105 views
0


मिरिक महकुमा अन्तर्गत टिङलिङ चियाबारी लिम्बुधुरा गाउँको लागि १ जुलाई कालो दिनको रुपमा लिईन्छ। यो दिन अर्थात् १ जुलाई २०१५ को दिन बिहानी पख ३.१० बजीतिर गएको बिनाशकारी पैह्रोमा परि लिम्बुधुराका १९ जनाले ज्यान गुमाएका थिए। सोही दिन मिरिक महकुमाभरि कुल २५ जनाले पैह्रोमा परि अमुल्य जीवन गुमाएका थिए। त्यो विभत्स अनि दर्दनाक दिनको सम्झना गर्दै आज दस बर्ष बितिसकेछ । यसै सम्झनामा त्यस समय पैह्रोमा आफ्ना ११ जना सदस्य गुमाउने एक जीवित ब्यक्ति बालकृष्ण शर्माले ती दिनलाई कसरी सम्झना गर्छन् अनि के कस्तो स्थिति अनि परिस्थितिसित जुझ्दै जीवन बाचिरहेका छन् ।यसबारे प्रस्तुत छ यो बिशेष रिपोर्ट - दीप मिलन प्रधान, मिरिक।

Any kinds of News & Advertisement kindly Contact
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2024-07-04दालीम ग्राम पंचायतका 56 जना कृषकहरुलाई पोली हाउस वितरण
2024-07-03Zylish Academy "India Business Awards 2024" - द्वारा सम्मानित
2024-07-03आगामी 8 जुलाईको दिन युद्धवीर गुरुङ सालिक निर्माण सम्बन्धि गरिने सभामा सबैलाई उपस्थित भइदिन अनुरोध
2024-07-03मिनग्लास फोरेष्ट भिलेज प्राइमेरी स्कुलको किचनलाई हात्तीले पुर्‍यायो क्षति
2024-07-02दार्जीलिङ नगरपालिकाले हाई कोर्टको आदेशलाई समेत पालन गरेको छैन : नगरपार्षद रितेश पोर्तेल
2024-07-02ज्यानको बाजी लगाएर फर्सीटारका विद्यार्थीहरु पठन - पाठन गर्न बाध्य ...
2024-07-02गोरुबथानमा पालन गरिएको हुल दिवसको केही झलकहरु ...
2024-07-01लगातर परेको पानीले डुवर्सको वासाबाडीमा लिस खोलाको उग्र रुप
2024-07-01मिरिक सूचना एवं सांस्कृतिक बिभागको २४औं स्थापना दिवस भव्यताका साथ पालन
2024-07-01Walk & Talk | Episode - 4 | असार १५ विशेष : असार १५ - को विशेषतासंगै रमाइलो कुराकानी ...
2024-06-30१ जुलाई : मिरिक लिम्बुधुरा गाउँको लागि कालो दिन ! हेर्नुहोस् यो रिपोर्ट ...
2024-06-29आगामी १५ जुलाईको दिन अर्को सुनुवाई हुने ...
2024-06-29मिरिक सौरेनी बस्तीमा स्व. खप्पनदास जन्मजयन्ती पालन...
2024-06-29सुकना ट्राफिक गार्डलाई विलय गरिएकोमा प्रतिवाद
2024-06-29Organic Guf with Sishir Pradhan | Karmadhyakcha | Gorubathan Panchayat Samiti | 32nd Episode …
2024-06-27टिस्टाको स्थायी समस्याको समाधानार्थ नयाँ पहल स्वरुप जन्म भयो टिस्टा बचाउ अभियान
2024-06-27Organic Guf with Prem Kr. Mukhia, Gorubathan T.T Association & Asst. Teacher (J.H.S.S) 31st Episode
2024-06-26पंचायत समितिको पहलमा स्थानीय कृषकहरुलाई लिएर कृषिमाथि कार्यशाला सम्पन्न
2024-06-25June 25, 2024
2024-06-24गोरुबथानका छोरा पारस शाह Rap Battle Nepal - को मेगा राउण्ड्मा ....
2024-06-23Walk & Talk | Episode - 3 | दार्जीलिंग चियाको विशेषता अनि यसको भविष्य