पहाडको तीनवटा विधानसभा सीटको निम्ति मैदानमा उतारे केशवराज पोख्रेल, रुदेन सादा लेप्चा र छिरिङ दाहाल

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=OtHjps61upw



Duration: 5:02
314 views
6


आगामी 17 अप्रेल 2021 को दिन सम्पन्न हुने विधानसभा चुनावको निम्ति दार्जिलिङ पहाडको तीनवटा विधानसभा क्षेत्रको निम्ति गोजमुमो विनय खेमाले उम्मेदवार घोषणा गरेका छन्। आज मङपु खेल मैदानमा आयोजित एक बृहत् जनभेलामाझ पार्टी अध्यक्ष बिनय तामाङले दार्जिलिङ विधानसभा क्षेत्रको निम्ति युवा नेता केशवराज पोख्रेल (दार्जीलिङ), रुदेन सादा लेप्चा ( कालेबुङ) र खरसांग विधानसभा क्षेत्रको निम्ति छिरिङ दाहालको नाम घोषणा गरेका छन्। घोषणापछि पत्रकारहरुलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष बिनय तामाङले तिनैवटा विधानसभा क्षेत्रबाट तिनै उम्मेदवारको बिजय निश्चित रहेको दाबी गरे। आजको सभामा बिनय तामाङले पहाडमुखी 52 वटा मुद्दाहरुलाई लिएर घोषणा पत्र पनि जारी गरे।
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-03-29गोरुबथानमा पर्यटकहरुलाई आकर्षित गराउँन नयाँ आयाम स्वरुप नीम बस्तीमा फूल मुन प्लकिङ ...
2021-03-29भानु पाला नाटक वेलफेयर एसोसिएसनद्वारा कालेबुङमा विश्व नाट्य दिवस पालन ...
2021-03-29शिविटार चियाबगानमा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतनामुलक कार्यक्रम सम्पन्न ...
2021-03-27कालेबुङ विधानसभा निर्वाचन क्षेत्रका प्रार्थी रुदेन सादा लेप्चाद्वारा गोरुबथान क्षेत्रको भ्रमण ...
2021-03-25नेउरा फोरेष्ट रेञ्जको तत्वधानमा बन्य प्राणीको सुरक्षाहेतु सचेतना कार्यक्रम ...
2021-03-25सोसियल मिडियाबाट मानिसलाई कसरी ठगिन्दैछ भन्नेबारे जिग्मी वाङचुक शेर्पाद्वारा जारी सचेतनामुलक सन्देश
2021-03-25मिनग्लास चियाबारीमा विश्व क्षयरोग दिवस पालन ...
2021-03-25युथ स्पोर्ट्स एसोसिएसन लोवर फागुद्वारा आयोजित नक्आउट क्रिकेट टुर्नामेण्टको फाइनल खेल ...
2021-03-24विधान सभा चुनावमा गोजमुमो बिमल खेमा उम्मेदवारलाई जिताउने अपील गर्दै गोरुबथान समष्टीका पदाधिकारीबर्ग
2021-03-22गोरुबथान डुवर्स युथ एसोसिएसनका प्रवक्तामाथि भएको अन्यायको बिरुद्धमा प्रशासनसित न्यायको माँग गर्दै ..
2021-03-21पहाडको तीनवटा विधानसभा सीटको निम्ति मैदानमा उतारे केशवराज पोख्रेल, रुदेन सादा लेप्चा र छिरिङ दाहाल
2021-03-21गोजमुमो बिनय खेमाका गोरुबथान महकुमा स्तरीय चुनाव समितिका सदस्य ताबरस हैदर अलीमाथि प्राणघातक हमला ...
2021-03-20अहिले पहाडका टिएमसी पार्टी कार्यकर्ताहरु अन्योलतामा छन् - गोरुबथान युथ ...
2021-03-19अप्पर तामाङ गाउमा गोजमुमो बिमल खेमाको चुनावी सभा, बिनय खेमाबाट 45 घर बिमल खेमामा सामेल ...
2021-03-17नीम बस्तीमा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतनामुलक कार्यक्रम सम्पन्न ...
2021-03-15मिशन हिल चियाबारीमा विनय खेमा नारी मोर्चाको महत्वपूर्ण सभा ......
2021-03-12गोरूबथानका युवाहरूको निम्ति आइकन बनेका जोइन्ट डाइरेक्टर पदम सुनामसँग छोटो कुराकानी ...
2021-03-11माल चार बनबस्तीमा विभिन्न जातिका भाषा र संस्कृतिलाई लिएर तीन दिनव्यापी कार्यशालाको शुभारम्भ ...
2021-03-11लोवर फागुस्थित गुप्तेश्वर धाममा भइरहेको नौ दिनव्यापी पुराणको समापनसंगै शिव रात्री पुजाको केही झलकहरु
2021-03-08अभियान ब्ल्याक एण्ड वाईटको पर्चा सोमबारे बजारमा बितरण गर्दै क्रामाकपा टोली ...
2021-03-08गोरूबथान वुमेन्स वेलफेयर सोसाइटीद्वारा मालबस्तीमा अन्तर राष्ट्रिय महिला दिवस पालन ...