Public Library Day - 2022# गोरुबथानमा सार्वजनिक पुस्तकालय दिवस पालन

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=IJQCo5nwfaQ



Duration: 22:14
198 views
17


Public Library Day - 2022# गोरुबथानमा सार्वजनिक पुस्तकालय दिवस पालन ...

जन शिक्षा प्रसार एवं पुस्तकालय सेवा विभाग अनि एलएलए कालेबुङको संयुक्त आयोजनामा गोरुबथानमा सार्वजनिक पुस्तकालय दिवस पालन गरियो। यहाँको युद्धवीर उच्चतर माध्यामिक विद्यालयको अडिटोरियम हलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता गोरुबथान क्षेत्रिय पुस्तकालयका सभापति तथा शिक्षक प्रेम कुमार मुखियाले गरेका थिए। जीटीए सभाका कार्यकारी सभासद रतन थापा मुख्य अतिथी रहेको सो कार्यक्रममा 44 अनि 45 नम्बर समष्टीका भारप्राप्त सभासदद्वय हर्कमान छेत्री र लाक्पा नाम्गे भोटिया, युद्धवीर उच्चतर माध्यामिक विद्यालयका प्रधान अध्यापक संजय बराइली आदि विशिष्ट अतिथीको रुपमा मन्चमा उपस्थित थिए। गोरुबथान क्षेत्रिय पुस्तकालयका सचिव तथा युद्धवीर उच्चतर माध्यामिक विद्यालयका सह प्रधान अध्यापक विशाल परियारको स्वागत भाषणबाट शुरु भएको कार्यक्रममा साहित्यकार जय क्याक्टस, टीबी छेत्री, सितम मोक्तान, गुमानसिंग राई, गोपाल योञ्जन, गोविन्द परियार, समीर राई शान्ति अनि विलियम फिपनलाई आयोजक समितिको पक्षबाट सम्मान जनाइयो। सम्मानित व्यक्ति हरुलाई कार्यक्रमका मुख्य अतिथी, विशिष्ट अतिथी अनि सभापतिको बाहुलीबाट प्रसस्ति पत्र, अंग वस्त्र आदि प्रदान गरियो। कार्यक्रममा रेश्मा डान्स एकाडेमीका विद्यार्थीहरुले सरस्वती बन्दना, नृत्य अनि नारायण लकान्द्रीले गीत प्रस्तुत गरेका थिए।

8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2022-09-04Teacher's Day Special - 2022# शिक्षक तथा जातिप्रेमी सागर राई देवानसँग
2022-09-04सिपाहीधुरा चियाबगानमा वाईल्ड लाईफ अफ नर्थ बङ्गाल संस्थाद्वारा नि:शुल्क स्वस्थ्य जाँच शिविर
2022-09-04गोरुबथान खण्डको पंखासरीमा सेन्ट जन्स एम्बुलेन्स संस्थाको आयोजनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
2022-09-04Gorubathan Press Club# गोरुबथान प्रेस क्लबको नयाँ कमिटी गठन ..
2022-09-04विजुलीको समस्या समाधानहेतू मालबस्तीमा विभागद्वारा कार्य युद्धस्तरमा
2022-09-03कोक्राझार असममा भारतीय गोर्खा परिसंघको छैटौं त्रयवार्षिक राष्ट्रिय महाधिवेशन
2022-09-02GTA Karmachari Sangathan# गोरुबथान स्वास्थ्य विभागको युनिट गठन
2022-09-02चर्चित हास्य कलाकार महेन्द्र बागदास 4 सेप्टेम्बर 2022 को दिन गोरुबथानमा आउने
2022-09-02चलचित्र मनसँग मन -को प्रोमोसन हेतू आगामी 4 सेप्टेम्बर 2022 को दिन गोरुबथानमा सांगीतिक कार्यक्रम हुने
2022-09-01वुधबार राती परेको मुसलधारे वर्षाको कारण निमबस्ती डुकपेनीमा सडक अवरोध, स्थानीय मानिसहरु समस्यामा
2022-08-31Public Library Day - 2022# गोरुबथानमा सार्वजनिक पुस्तकालय दिवस पालन
2022-08-30Ganesh Chaturthi# गणेश चतुर्थी ब्रत कहिलेदेखि शुरु भयो अनि यसको सनातन महत्वबारे संक्षिप्त जानकारी
2022-08-29Promotional Video# कैलाश राईद्वारा निर्देशित नेपाली कथानक चलचित्र मनसंग मन - को ट्रेलर
2022-08-29मनसंग मन नेपाली चलचित्रको ट्रेलर सार्वजनिक, 23 सितम्बरदेखि भारतको फिल्म हलहरुमा प्रदर्शन हुने ...
2022-08-29National Sports Day - 2022# गोरुबथान रनर्सका ट्रस्टी विशाल परियारलाई जनाइयो सम्मान
2022-08-29Haritalika Teej - 2022 | हरितालिका तीज व्रत कथा I पण्डित निर्मल पोख्रेल
2022-08-28विश्व नेपाली साहित्य महासंघ, भारत शाखाको आयोजनामा विराट साहित्य उत्सव तथा सम्मान समारोह
2022-08-28Information & Cultural Deptt.# Kalimpong# दुइ दिने जिल्ला सांकृतिक प्रतियोगिता समापन
2022-08-27रोपा -२०१९ ले जिटिए कर्मचारीहरुलाई लाभ पुग्ने कुरामा संगठन आशावादी : कैलाश राई
2022-08-27शिशु किशोर अकादमी अनि सूचना एवं सांस्कृतिक विभागको आयोजनामा जिल्ला सांस्कृतिक प्रतियोगिता सम्पन्न
2022-08-26भारतीय गोर्खा परिसंघ डुवर्स क्षेत्रिय समितिद्वारा हेमिल्टनगंजमा बलिदान दिवस पालन