मिरिक महकुमाको पुटुङ चियाबारीको खोप्रेलमा पैह्रोले व्यापक क्षति ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Rh62QB2M4hk



Duration: 2:30
170 views
10


मंगलबार रातभरि परेको अविराम पानीको कारण मिरिक महकुमाको पुटुङ चियाबारीको खोप्रेलमा पैह्रोले व्यापक क्षति पुर्याएको छ। पुटुङ-खोप्रेल माझको निर्माणधीन बाटोमा ड्रेनको उचित व्यवस्था नभएकोले स्थानीय बिवेक रसाइलीको घरमाथिबाट पैह्रो आएर घरलाई क्षति पुर्याएको छ। यसरी नै खोप्रेल गोदामधुरामा अवस्थित सार्वजनिक भवन छेउको खोल्सा बढेर व्यापक क्षति भएको छ। यसैक्रममा सार्वजनिक भवनलाई धेरै पुर्याएको छ भने डाडागाउँ जाने बाटो अवरुद्ध बनेको छ। यस विषयमा स्थानीय रघु तामाङ र विवेक रसाईलीले अधिक जानकारी गराएका छन्।
Report
Deep Milan
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2020-10-06हाथरस घटनालाई लिएर विद्यार्थी मोर्चाले खण्ड विकाश अधिकारीलाई चडायो ज्ञापन ...
2020-10-03सामाजिक संस्था अनुज्ञालयद्वारा निर्मित जनचेतनामुलक टेलीचित्र 'प्रश्न' को प्रिमियर शो ...
2020-10-03गोरुबथान ग्रासरुट फ़ाउण्डेशनद्वारा 151 औ गान्धी जयन्ती पालन ...
2020-10-03कन्सेर्टो क्लब गोरुबथानद्वारा संचालन भइरहेको खण्ड स्तरीय फुटबल प्रशिक्षण शिविरको समापन ...
2020-10-02पुर्व सोम्बारेस्थित हाम्रो समाजद्वारा 151औ गान्धी जयन्ती पालन ....
2020-09-27विविध क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई अभानेअजसं गोरुथान खण्ड समितिद्वारा जनायो संवर्द्धना ...
2020-09-26सामाजिक संस्था अनुज्ञालयको चिल्ड्रेन्स क्लबद्वारा गुणस्तरीय शिक्षा र बाल संरक्षण विषयमा कार्यशाला
2020-09-24गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा गोरुबथान महकुमा समितिको सांगठनिक सभा ...
2020-09-19चियाबारीको विविध समस्याहरुबारे डीटीडीपीएलयु कालेबुङ जिल्ला सांगठनिक सचिव बिराज तामाङ यसो भन्छन् ...
2020-09-18एकीकृत कर्मचारी संगठनद्वारा यथाशीघ्र स्थायीकरण गरिनुपर्ने माँग गर्दै गोरुबथानमा पोस्टरिङ ...
2020-09-16मिरिक महकुमाको पुटुङ चियाबारीको खोप्रेलमा पैह्रोले व्यापक क्षति ...
2020-09-16वरिष्ट कलाकार टिका प्रसाद घिमिरेको निधनमा भानु पाला टोलीद्वारा श्रद्धाञ्जली अर्पण ...
2020-09-16गोजमुमो 43 नम्बर समष्टी कमिटीका पदाधिकारीहरुद्वारा गडीटार शाखाको भ्रमण ...
2020-09-15गोजमुमो अध्यक्ष बिनय तामाङ र महासचिव अनित थापाद्वारा तराईको लोहागड अनि बेलगाछी क्षेत्रको भ्रमण ...
2020-09-15पारिजात अतिथि गृहमा आज एकीकृत कर्मचारी संगठन गोरुबथानको महत्वपूर्ण सभा सम्पन्न ...
2020-09-14टिएमसी अध्यक्ष एवं मिरिक नगरपालिका अध्यक्ष एलबी राईको गरियो रेपिड एन्टिजेन टेस्ट ...
2020-09-09बर्षौदेखि विविध समस्याहरु झेल्दै आइरहेका गडीटारवासी ...
2020-09-08हिल तराई प्राइमेरी टिचर्स एसोसिएसन गोरुबथान सर्कलको कमिटी गठन ...
2020-09-06युद्धवीर उच्चतर माध्यमिक विद्यालयमा शिक्षक दिवस ...
2020-09-05अम्बियोक उच्च माध्यमिक विद्यालयमा बिदाइ अनि सम्बर्द्धना कार्यक्रम ....
2020-09-04एकीकृत कर्मचारी संगठनद्वारा स्थायीकरणको माँग गर्दै गोरुबथानमा पनि पेनडाउन जारी ...