टिएमसी अध्यक्ष एवं मिरिक नगरपालिका अध्यक्ष एलबी राईको गरियो रेपिड एन्टिजेन टेस्ट ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=qFhZSNOv_SA
मिरिक।
राज्यसभा सांसद श्रीमती शान्ता छेत्रीले आफुलाई कोरोना पोजेटिभ भएको पुष्ठि गर्दै आफुसित सम्पर्क रहेका सबैले कोरोना जाँच गराउने आग्रह गरे पछि आज हिल टिएमसी अध्यक्ष एवं मिरिक नगरपालिका अध्यक्ष एलबी राईको पनि रेपिड एन्टिजेन टेस्ट गरियो। जहाँ राईको जाँच नेगेटिभ आएको छ भने पार्टीका मिडिया प्रभारी सन्दीप प्रधानलगायत पाँच जनाको जाँच पनि नेगेटिभ आएको पुष्ठि मिरिक खण्ड स्वस्थ्य केन्द्रका डाक्टर दिपन बिश्वासले दिएका छन् । मिडिया इन्चार्ज सन्दीप प्रधानले सबैको जाँच नेगेटिभ आएकोमा खुशी व्यक्त गर्दै कोरोनासंग बाचेर चल्नुपर्ने बताए।
Report
Deep Milan
Edit
Rohan Kulung
8637816394/ 9733161396.