गोजमुमो अध्यक्ष बिनय तामाङ र महासचिव अनित थापाद्वारा तराईको लोहागड अनि बेलगाछी क्षेत्रको भ्रमण ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=ATnQGvQhSbk



Duration: 3:39
137 views
9


गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिनय तामाङ अनि महासचिव अनित थापाले आज तराईको लोहागड अनि बेलगाछी क्षेत्रको भ्रमण गरे। यस अवधि भारी बर्षाको मौसमको वास्ता नगरी तराईवासीले दुवै मोर्चा नेतृत्वलाई स्वागत जनाए। मुख्य वक्ताको रूपमा बोल्दै मोर्चा अध्यक्ष बिनय तामाङले तराईको मौजा, चिया बगानको पर्जापट्टा, बेरोजगारी समस्या समाधानको निम्ति पार्टीले प्रतिबद्धताको साथमा कार्य गरी समाधान गरिदिने वचन दिए। तामाङले तराईको समस्या समाधानको निम्ति राज्य सरकारसित बातचीत गरिने वचन दिदै आजदेखि बेलगाछीको नवनिर्मित सार्वजनिक भवनको उद्घाटन गरिएको घोषणा गरे। आजको कार्यक्रममा तराई बेलगाछी क्षेत्रका चारसय परिवारले गोजमुमोको दलिय झन्डा ग्रहण गरे।
Report
Deep Milan
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2020-10-03कन्सेर्टो क्लब गोरुबथानद्वारा संचालन भइरहेको खण्ड स्तरीय फुटबल प्रशिक्षण शिविरको समापन ...
2020-10-02पुर्व सोम्बारेस्थित हाम्रो समाजद्वारा 151औ गान्धी जयन्ती पालन ....
2020-09-27विविध क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई अभानेअजसं गोरुथान खण्ड समितिद्वारा जनायो संवर्द्धना ...
2020-09-26सामाजिक संस्था अनुज्ञालयको चिल्ड्रेन्स क्लबद्वारा गुणस्तरीय शिक्षा र बाल संरक्षण विषयमा कार्यशाला
2020-09-24गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा गोरुबथान महकुमा समितिको सांगठनिक सभा ...
2020-09-19चियाबारीको विविध समस्याहरुबारे डीटीडीपीएलयु कालेबुङ जिल्ला सांगठनिक सचिव बिराज तामाङ यसो भन्छन् ...
2020-09-18एकीकृत कर्मचारी संगठनद्वारा यथाशीघ्र स्थायीकरण गरिनुपर्ने माँग गर्दै गोरुबथानमा पोस्टरिङ ...
2020-09-16मिरिक महकुमाको पुटुङ चियाबारीको खोप्रेलमा पैह्रोले व्यापक क्षति ...
2020-09-16वरिष्ट कलाकार टिका प्रसाद घिमिरेको निधनमा भानु पाला टोलीद्वारा श्रद्धाञ्जली अर्पण ...
2020-09-16गोजमुमो 43 नम्बर समष्टी कमिटीका पदाधिकारीहरुद्वारा गडीटार शाखाको भ्रमण ...
2020-09-15गोजमुमो अध्यक्ष बिनय तामाङ र महासचिव अनित थापाद्वारा तराईको लोहागड अनि बेलगाछी क्षेत्रको भ्रमण ...
2020-09-15पारिजात अतिथि गृहमा आज एकीकृत कर्मचारी संगठन गोरुबथानको महत्वपूर्ण सभा सम्पन्न ...
2020-09-14टिएमसी अध्यक्ष एवं मिरिक नगरपालिका अध्यक्ष एलबी राईको गरियो रेपिड एन्टिजेन टेस्ट ...
2020-09-09बर्षौदेखि विविध समस्याहरु झेल्दै आइरहेका गडीटारवासी ...
2020-09-08हिल तराई प्राइमेरी टिचर्स एसोसिएसन गोरुबथान सर्कलको कमिटी गठन ...
2020-09-06युद्धवीर उच्चतर माध्यमिक विद्यालयमा शिक्षक दिवस ...
2020-09-05अम्बियोक उच्च माध्यमिक विद्यालयमा बिदाइ अनि सम्बर्द्धना कार्यक्रम ....
2020-09-04एकीकृत कर्मचारी संगठनद्वारा स्थायीकरणको माँग गर्दै गोरुबथानमा पनि पेनडाउन जारी ...
2020-09-03गोरुबथानमा बिजुलीको अनियमितताबारे बिरोध जनाउदै गोरुबथान डुवर्स युथ संगठनद्वारा बजारमा पोस्टरिङ ...
2020-09-02एकीकृत कर्मचारी संगठनद्वारा गरिएको पेनडाउन हडतालको मिरिकमा व्यापक असर ...
2020-09-02कोविदको महामारीको समयलाई ध्यानमा राखेर हिल बड्स इङ्ग्लिस् स्कुल (सामाबियोङ)ले दुई महिनाको फिस नलिने