स्व. एबी सुब्बालाई श्रद्धाञ्जली अर्पण गर्न मुख्यमन्त्री पीएस गोले पुगे अप्पर मार्ताम
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=UTOljDdt5T4
एसकेएम पार्टीका संस्थापक सदस्य तथा गेजिङ जिल्ला कार्यकरणी समितिका महासचिव स्व. एबी सुब्बालाई श्रद्धाञ्जली अर्पण गर्न मुख्यमन्त्री एवं एसकेएम अध्यक्ष पीएस गोले आज बिहान अप्पर मार्ताम पुगे। मुख्यमन्त्रीले शोकाकुल परिवारका सदस्यहरुसँग बातचित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरे अनि यस दु:खको समयमा पार्टी शोकाकुल परिवारसँग साथमा रहेको बताए।
For any kind of News and Advertisement, Kindly Contact :
8637816394/ 9733161396/ 8944033853