यसपल्टको सांसदको शितकालीन सत्र अघि गोर्खाल्याण्ड एक्टीभिष्ट समूह दिल्ली धरनामा जाने
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=lk4EofqkJRY
गहन अध्ययन अनि विश्लेषण पछि सबै समस्याहरूको समाधान नै हाम्रो आफ्नै अलग राज्य गोर्खाल्याण्डको गठन हो भन्ने निचोड अनि निर्णयमा हामी पुगेका हौं। र यो गोर्खाल्याण्डको मुद्दाको निम्ति नै यसपल्टको सांसदको शितकालीन सत्र अघि गोर्खाल्याण्ड एक्टीभिष्ट समूह दिल्ली धरनामा जानेछ - बिक्रम छेत्री, सह-सञ्योजक गोर्खाल्याण्ड एक्टीभिष्ट समूह
For any kind of News and Advertisement, Kindly Contact :
8637816394/ 9733161396/ 8944033853