तीन दिनपश्चात मोहित लामाको शव बालासन नदीमा पर्यो फेला...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=UhXWavCm85k
तीन दिन अघि खरसाङ खण्डको दुधिया डम्फेटार नजिक बालसन नदीको तरुवामा नुहाउने क्रममा बागडोग्रा भुजिया पानी निवासी मोहित लामालाई नदीले बगाएको थियो। तर उनको शव भने फेला पार्न सकिएको थिएन। मोहित लामाको परिवारपक्ष, स्थानीयवासी लगायत प्रशासनले लगातर रूपमा उनको शव खोजी गर्ने क्रम चलाए तापनि शव भने फेला पार्न सकिरहेको थिएन। यसैक्रममा आज मोहित तामाङको शव दुधिया स्थित बालसन नदीको स्टील ब्रीजदेखि केही मास्तिर फेला परेको छ। नदीको तेज बहाव साथै गहिराईको कारण शव उद्धार गर्न गाह्रो परेपछि टिस्टा रङगित रेस्क्यु टोलीले र्याफ्टिङको प्रयोग गरेर मोहितको शव उद्धार गरेएको जानकारी प्राप्त भएको छ।
For any kind of News and Advertisement, Kindly Contact :
8637816394/ 9733161396/ 8944033853