चियाको गाँछ उखेल्नेहरु विरुद्ध चुङथुङ बचाउ समितिको पक्षबाट कठोर कारवाही गरिने

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Y32J9Oo9w1c



Duration: 0:00
37 views
1


लगभग 16 महिनादेखि बन्द रहेको चुङथुङ चियाबगानमा केही स्वार्थी तत्वहरूले बगानको जमीन अवैध रूपमा कब्जा गरेको विरुद्ध विगत केही दिन देखी निरन्तररुपमा कमान परिभ्रमण गर्ने कार्य गरिरहेको छ, जसमा आज तेस्रो परिभ्रमण कार्य गरियो, सभासद सन्दीप क्षेत्री एवम् चुङथुङ ग्राम पञ्चायत प्रधान अनिता तामाङको विशेष पहलमा भइरहेको कार्यक्रममा दार्जिलिङ पुलबजार खण्ड समितिका कर्माध्यक्ष अरुण क्षेत्री, वार्ड सदस्य, सुन्दर राई, विशाल दर्णाल, कृष्टि सुब्बा, सचिन राई, समिति सदस्य मण्डपरी थापा, श्रमीक संगठन नेत्रित्व विनय सुब्बा, प्रलाद क्षेत्री, सविन विश्व, चुङथुङ चियाबारीका मुन्सी रबिन थापा, देनाथ राई, नरेन गुरुङ चुङथुङका सब स्टाफ बालकिसन तामाङ, प्रणय तामाङ, नबिन सुब्बा, दर्पण राई, निर्मल गुरुङ आदि उपस्थित थिए।




Other Videos By Hello Web 24


2025-02-14बंगाल सरकार अनि जीटीए मिलेर जबर्जस्ती थमाउने कोशिस गर्दैछ : गोरामुमो
2025-02-13गुप्तेश्वर धाममा सम्पन्न हुने महापुराणको निम्ति 16 फरवरी 2025 को दिन भव्य शोभा यात्रा निकालिने
2025-02-12हाउजिङ फर अल योजनामाथि खरसाङ नगरपालिकाको आधिकारिक बयान ...
2025-02-12Miss Gorubathan - 2025, गोरुबथानमा पहिलोपटक सम्पन्न हुन गइरहेको छ, मौका नगुमाउनुहोला
2025-02-12Miss Gorubathan - 2025, गोरुबथानमा पहिलोपटक सम्पन्न हुन गइरहेको छ, मौका नगुमाउनुहोला
2025-02-12Miss Gorubathan - 2025, गोरुबथानमा पहिलोपटक सम्पन्न हुन गइरहेको छ, मौका नगुमाउनुहोला ....
2025-02-1130 प्रतिशत जमीन पुँजीवादलाई दिनु भनेको हाम्रो भूगोल, इतिहास, सबै सर्वनाश पार्नु हो : IGJF
2025-02-11जीटीए प्रमुख अनित थापाले आपतकालिन प्रशासनिक वैठक डाकिएको हुनुपर्छ : विनय तामाङ, सभासद
2025-02-11230 परिवार भागोप्रमोमा सामेल खरसाङ 6 नम्बर वार्ड
2025-02-10जमिन भेट दिएर उद्योग र श्रमिकलाई खतम पार्ने नीति किन लिँदैछ त?
2025-02-09चियाको गाँछ उखेल्नेहरु विरुद्ध चुङथुङ बचाउ समितिको पक्षबाट कठोर कारवाही गरिने
2025-02-08अब पनि जागेनौ भने प्रमाण हुन्छ हाम्रो आत्मा मरिसकेको छ जिवित त केवल शरीरमात्र छ : नरेन्द्र तामाङ
2025-02-08अप्पर फागु चिया बगानको जमीन गोरुबथान फाइर स्टेशनलाई हस्तान्तरण
2025-02-08गोरुबथान थानाको पक्षबाट साइबर क्राइममाथि जनचेतनामूलक कार्यक्रम सम्पन्न
2025-02-06सरकारको यो हैकमबाद मानिने छैन : सघन मोक्तान, आदिवासी गोर्खा संयुक्त समिति
2025-02-06ज्ञानका प्रमुख संयोजक अधिवक्ता बिरेन्द्र रसाईली अनि आरके शर्मा कलकत्ता अनि दिल्लीको निम्ति प्रस्थान
2025-02-06Update yourself and skill up 🗣️🎙️
2025-02-05राज्य सरकारले पाँच डेसिमल जमिन दिने विषयमा छाएको अन्योलता बारे पहिला स्पष्ट पार्नु पर्छ : HPWU
2025-02-04Miss Gorubathan - 2025, गोरुबथानमा पहिलोपटक सम्पन्न हुन गइरहेको छ, मौका नगुमाउनुहोला ....
2025-02-03कसको आइडिया होला?? हात्ती भगाउन जेसीबी लगाउने? के यो राम्रो हो?
2025-02-02मिस्रित समुदायको कथावस्तुमा आधारित आञ्चलिक उपन्यास हो उरमाल : छेत्री