Miss Gorubathan - 2025, गोरुबथानमा पहिलोपटक सम्पन्न हुन गइरहेको छ, मौका नगुमाउनुहोला

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=LoJsH_nSc7I



Duration: 0:00
38 views
2


Miss Gorubathan - 2025, गोरुबथानमा पहिलोपटक सम्पन्न हुन गइरहेको छ, मौका नगुमाउनुहोला ....
गोरुबथान वेब फाउण्डेशनको आयोजनामा गोरुबथानमा पहिलो पल्ट “मिस गोरुबथान 2025 प्रतियोगिता सम्पन्न हुन गइरहेको छ। यस प्रतियोगिताको माध्यमबाट मोडलिङमा रुचि राख्नेहरुले आफ्नो सपना साकार बनाउन एउटा नयाँ अवसर अनि मन्च पाउनेछन् भने मोड्लिङसंगै आत्माविश्वास र व्यक्तित्व विकाश गरेर जीवनमा नयाँ उचाइलाई छुन थप सहयोग पुग्नेछ।
मोडलिङ भनेको आफ्नो व्यक्तित्व अभिव्यक्त गर्ने कला हो, त्यसैले यस प्रतियोगितामा Height र Weight - को कुनै प्रतिबन्ध हुने छैन। अनि यस प्रतियोगितामा भाग लिनको निम्ति कुनै अनुभव छैन भने पनि सुर्ताउनु पर्दैन, जसको निम्ति तपाईंहरूलाई दुई दिनको मोडलिङ माथि Grooming Session अनि तिन दिनको Public Speaking र Self Confidence - माथि तालिम प्रदान गराइनेछ।
प्रथम पल्ट गोरुबथानमा आयोजना हुन गइरहेको Miss Gorubathan - 2025 प्रतियोगिता तीन catagory मा हुनेछ।
१. MISS Categroy - 16 वर्ष देखि 30 वर्षसम्म
२. Teens Category - 13 वर्ष देखि 15 वर्षसम्म।
३. Kids Category - 5 बर्ष देखि 12 वर्षसम्म।
आउनुहोस्, पहिलो पल्ट आयोजना हुन लागेको “मिस गोरुबथान २०२५” मा सहभागी भई आफ्नो सपनाको यात्रा सुरु गर्नुहोस्।

Audition Round : -
22nd march / 23rd March

Grand Finale :-
30th March

इच्छुक प्रतियोगीहरुको निम्ति अनलाइन registration धमाधम चलिरहेको छ। अन्य
थप जानकारीको निम्ति चाँडै सम्पर्क गर्नुहोस् - फोन नम्बर 8637816394/ 9733161396/ 7797807735/




Other Videos By Hello Web 24


2025-02-18IGJF अहिले पहाडको नम्बर वान पार्टी र गोर्खालाई नेतृत्व दिने पार्टी भएर निस्केको छ : एड्वर्ड्स
2025-02-18चियाको बुट्टा उखेलेर बाटो बनाउने अनुमति कसले दियो?: आलोक कान्तमणि थुलुङ
2025-02-18IGJF प्रमुख गोरुबथानमा, भागोप्रमो, भाजपा अनि गोरामुमोका कार्यकर्ताहरुले थामे IGJF को झण्डा...
2025-02-17गोरुबथान एक ग्राम पन्चायत कार्यलयको विधिवत उद्घघाटन ....
2025-02-1645 वर्ष पश्चात् अपर सिडर्स प्राथमिक पाठशालाले फेर्यो काचुली...
2025-02-15Organic Guf with Dipak Sundas | Singer | Gorubathan | 65th Episode ….
2025-02-15अप्पर फागु खेल मैदानमा भेटेरेन च्यारिटी फुट्बल म्याच सम्पन्न, गोरुबथान एफसि बन्यौ विजेता...
2025-02-14बंगाल सरकार अनि जीटीए मिलेर जबर्जस्ती थमाउने कोशिस गर्दैछ : गोरामुमो
2025-02-13गुप्तेश्वर धाममा सम्पन्न हुने महापुराणको निम्ति 16 फरवरी 2025 को दिन भव्य शोभा यात्रा निकालिने
2025-02-12हाउजिङ फर अल योजनामाथि खरसाङ नगरपालिकाको आधिकारिक बयान ...
2025-02-12Miss Gorubathan - 2025, गोरुबथानमा पहिलोपटक सम्पन्न हुन गइरहेको छ, मौका नगुमाउनुहोला
2025-02-12Miss Gorubathan - 2025, गोरुबथानमा पहिलोपटक सम्पन्न हुन गइरहेको छ, मौका नगुमाउनुहोला
2025-02-12Miss Gorubathan - 2025, गोरुबथानमा पहिलोपटक सम्पन्न हुन गइरहेको छ, मौका नगुमाउनुहोला ....
2025-02-1130 प्रतिशत जमीन पुँजीवादलाई दिनु भनेको हाम्रो भूगोल, इतिहास, सबै सर्वनाश पार्नु हो : IGJF
2025-02-11जीटीए प्रमुख अनित थापाले आपतकालिन प्रशासनिक वैठक डाकिएको हुनुपर्छ : विनय तामाङ, सभासद
2025-02-11230 परिवार भागोप्रमोमा सामेल खरसाङ 6 नम्बर वार्ड
2025-02-10जमिन भेट दिएर उद्योग र श्रमिकलाई खतम पार्ने नीति किन लिँदैछ त?
2025-02-09चियाको गाँछ उखेल्नेहरु विरुद्ध चुङथुङ बचाउ समितिको पक्षबाट कठोर कारवाही गरिने
2025-02-08अब पनि जागेनौ भने प्रमाण हुन्छ हाम्रो आत्मा मरिसकेको छ जिवित त केवल शरीरमात्र छ : नरेन्द्र तामाङ
2025-02-08अप्पर फागु चिया बगानको जमीन गोरुबथान फाइर स्टेशनलाई हस्तान्तरण
2025-02-08गोरुबथान थानाको पक्षबाट साइबर क्राइममाथि जनचेतनामूलक कार्यक्रम सम्पन्न