भोइस अफ पोख्रेबुङ गोरुबथान प्रस्तुत गर्दछ - मेरो प्रतिभा, अनलाइन प्रतियोगिता ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=hVnkYCrmth0



Duration: 5:06
464 views
23


*Voice of Pokhriabong - Gorubathan* द्वारा यस क्षेत्रमा रहेका विभिन्न विधाका कलाकारहरुलाई प्रोत्साहन दिन हेतु प्रस्तुत गरिन्छ -
_*मेरो प्रतिभा*_
यस प्रतियोगितामा भाग लिने इच्छुक प्रतियोगिहरुले विधागत रूपमा दिए का *क्राइटेरिया* हरुलाई मनन् गरी कार्यक्रममा सहभागिता जनाउन हुन अनुरोध गरिन्छ भने प्रतियोगितामा *उत्कृष्ट* हुन सफल भएका प्रतिस्पर्धीहरुलाई विधागत रूपमा नै *पुरस्कृत* गरिन्छ ।
इच्छुक प्रतियोगिहरुले विधागत रूपमा पहिलो चरणका निम्ति मिति - *29th of May-2021* सम्म आफ्नो प्रतिभाको भिडियो हामी कहाँ *WhatsApp मार्फत दिएको नम्बरहरुमा उपलब्ध गराउनु होला* ।
प्रत्येक चरणमा प्रतियोगिहरुको प्रस्तुतिको *अवलोकन/ मूल्यांकन* हाम्रो फेसबुक मार्फत अपलोड गरिएको सम्बन्धित प्रतियोगीको भिडियोको *viewers* अनि *निर्णायकहरुले* दिएको संख्याको आधारमा हुने।
तसर्थ इच्छुक प्रतियोगिहरुले यस प्रतियोगितामा सहभागिता भई आफ्नो कलाले आफ्नै परिचय दिनुहुन्छ भन्ने अपेक्षा राखेका छौं।
*विधागत रूपमा प्रतिस्पर्धीहरुलाई क्राइटेरिया यसप्रकार रहेका छन्*
**गायन*
1. इच्छुक प्रतियोगिहरुले कुनै पनि विदा अनि भाषाका गीत गाउन पाउनेछन्।
2. प्रतियोगिले गीत *music karaoke* - को साथमा गाइ *2 मिनट 30 सेकेण्ड* लामो गुणस्तरीय भिडियो बनाई पठाउनु पर्नेछ।
3. इच्छुक प्रतिस्पर्धीहरुले निर्देश गरेको समय भित्र आफ्नो प्रस्तुति हामीलाई WhatsApp मार्फत उपलब्ध गराए मात्र कार्यक्रममा भाग लिन पाउनेछ ।
*WhatsApp no. 7602283851*
_________________________
*नृत्य*
1. एकल नृत्यलाई हुनु पर्ने छ।
2. *2 मिनट 30 सेकेण्ड* लामो गुणस्तरीय भिडियो हामी कहाँ WhatsApp मार्फत उपलब्ध गराउनु पर्नेछ।
3. प्रतियोगिहरुले आफ्नो इच्छा अनुसार कुनैपनि विधाका गीतमा(हिन्दी , नेपाली आदि) आफ्नो प्रस्तुति प्रस्तुत गर्न पाउने छन्।
4. प्रतियोगिहरुको भेष - भूषा आफूले प्रस्तुत गरेको गीत अनुरूप अनिवार्यपूर्वक हुनु पर्नेछ।
5.प्रत्येक चरणमा प्रतियोगिहरुको प्रस्तुतिको अवलोकन/ मूल्यांकन हाम्रो फेसबुक मार्फत अपलोड गरिएको सम्बन्धित प्रतियोगीको भिडियोको viewers अनि निर्णायकहरुले दिएको संख्याको आधारमा हुने।
*WhatsApp no- 78649 80744*
_________________________
*कविता*
कविता आवृत्ति प्रतियोगिताको निम्ति नियमावली-
१)कविता शुद्ध नेपाली भाषामा हुनपर्नेछ।
२) प्रतियोगीले हेरेर आवृत्ति गर्न पाइने छैन।
३) प्रतियोगितामा अङ्क वितरणका निम्ति प्रतियोगीले निम्न बुँदाहरूलाई ध्यान राख्न पर्नेछ।
क)उच्चारण शैली
ख)शारीरिक भावभङ्गी
ग)लय, तान
४)कविता आवृत्ति प्रतियोगिता भएकाले गर्दा प्रतियोगीले आफ्नो अथवा अन्य कुनै सर्जकको रचनालाई आवृत्ति गर्न सक्ने छन् ।
५)आवृत्ति गर्दा भुमिका बाँध्न पाइने छैन।
६)आवृत्तिको सुरुमा कविताको सर्जकको नाम स्पष्टसँग उल्लेख गर्नुपर्नेछ।
७)कविता २ मिनट भित्र आवृत्ति गरिसक्नु पर्नेछ।
८)प्रतियोगीले कविता आवृत्ति गरेको भिडियो वाट्सेपका निम्न नम्बर मार्फत् पठाउन पर्नेछ।
९) प्रतियोगीहरुले भिडियो बनाउँदा आफ्नो मोबाइललाई तेर्सो राखेर बनाउँन पर्नेछ ।
**WhatsApp No : 94348 24348*
________________________
*कमेडी (हाँस्यकला* )
आफुमा भएको कलालाई फस्टाउन जति सक्दो रचनात्मक ढंगमा आफ्नो कलालई देखाउँन सक्नु हुनेछ ।
1) सब्य भाषाशैली प्रस्तुत गरिएको भए मात्र मान्यता दिने छ ।
2) पहिलो राउन्डमा आफूमा भएको प्रतिभा देखाएर हँसाउनु होस । अनि दोस्रो राउण्ड देखि हामी बिषय दिने छौ त्यहि बिषयमा बोलेर या जोक्स कलेकसन् गरेर त्यहि बिषयमा बोलेर हँसाउनु पर्ने हुन्छ ।
3) 3 मिनट भित्रमा तपाईले आफ्नो कला प्रस्तुत गरि सक्नु पर्ने हुन्छ । यदि दिएको समय भन्दा लामो भिडियो भए मान्यता दिईने छैन ।
जोक्स भने पनि आफै तयार गरेको हँसाउने कथा भएनी राजनैतिक व्यंग भएनी।
*WhatsApp- 62976 14781*
________________________
*हेण्ड राइटिंग*
हेण्ड राइटिंग प्रतियोगिताका नियम यसप्रकार
रहेका छन् ।
1--- प्रत्येक प्रतियोगिले 1 पृष्ठ नेपाली अनि 1पृष्ठ अंग्रेजी भाषामा लेखेर पठाइएको हुनपर्नेछ ।
2---सादा खातामा लेखिएकोलाई मात्र मान्यता दिने छ ।
3---प्रत्येक प्रतियोगिले शुरुको 2 पंग्ती लेख्दा वीडियो बनाएर दिएको वॉट्सएप्प नम्बरमा पठाइएको हुनुपर्छ।
4--- सभ्य र शूद्ध भाषामा भएको लेखहरु चयन गरि लेख्नुपर्ने छ ।
5---कसैलाई टिका तिपनी गरिएको अनुच्छेद लाई रद्ध गरिनेछ ।
*WhatsApp-9635433972*




Other Videos By Hello Web 24


2021-05-29गायन अनि नृत्यलाई खुल्ला प्रतियोगिताको रुपमा राखिएको जानकारी ...
2021-05-28एकसमय गोरुबथानको नारायण गोपाल भनेर चिनिन्ने गायक कुमार रनपहेली उत्तरबंग उत्सवमा आफ्नो प्रस्तुति दिदै
2021-05-28पार्टी कार्यकर्ता फुलचन्द कुजूरलाई अन्तिम श्रद्धान्जली अर्पण गर्न गोजमुमो महासचिव पुगे लङभ्यू भ्याली
2021-05-25आहाले दुईका युवाहरुद्वारा गाउ घरमा गरे सेनिटाइज ...
2021-05-24अप्पर अनि लोवर माङ्गजिङका गाउलेहरुद्वारा आफु हिड्ने सडकको मरमति साथै सफाई ...
2021-05-23आदिवासी कल्याण समितिद्वारा लोवर फागु चियाबारीका श्रमिकहरुलाई मास्क वितरण ...
2021-05-23गोरुबथानका पत्रकार अनि चालकहरुलाई लगाइयो कोविद 19 को पहिलो भ्याक्सिन, प्रेस क्लबद्वारा आभार प्रकट ..
2021-05-22माल बस्ती युसीएनआइ चर्च गोरुबथानद्वारा सेफ होमका कोविद सङ्क्रमितहरुलाई पौष्टिक खाध्यान्न वितरण ...
2021-05-22भोइस अफ पोख्रेबुङको आयोजनामा सम्पन्न भइरहेको मेरो प्रतिभा नामक प्रतियोगिताको निम्ति शुभकामना ...
2021-05-19ग्रामीण क्षेत्रमा पनि प्रशासनले आवश्यक पहल गर्नुपर्ने माग गर्दै क्रामाकपाले डीएमलाई गर्यौ पत्राचार
2021-05-17भोइस अफ पोख्रेबुङ गोरुबथान प्रस्तुत गर्दछ - मेरो प्रतिभा, अनलाइन प्रतियोगिता ...
2021-05-17गोरुबथानको विभिन्न क्षेत्रमा हेल्प डेस्क (गोजमुमो विमल खेमा) द्वारा सेनिटाइजेसन कार्यक्रम ...
2021-05-16खरसाङ महकुमा क्षेत्रमा पर्ने बागौंडा बनबस्ती काण्डको एचएफभीओले जनाए विरोध ...
2021-05-13गीतकार अरुण कुमार राईको तीनवटा गीतहरु ....
2021-05-09गोरुबथान खण्डको सामसिङ फारीमा बनबासीहरुलाई लिएर एक महत्त्वपूर्ण सभा सम्पन्न ...
2021-05-07बनबस्ती रेभिन्यु भिलेजमा परिणत भएकोमा एचएफभीओका महासचिव गुरुङले के के भनेका छन् त, हेर्नुहोस् भिडियो
2021-05-04कालेबुङ जिल्लापालद्वारा अप्पर फागुस्थित सेफ होम केन्द्रको निरिक्षण ...
2021-05-03गोरुबथानकी चेली शीतल थापाको मन छुने कविता एकपल्ट सुनौ है त ...
2021-05-01गोजमुमो (विमल खेमा) गोरुबाथान समष्टी हेल्प डेस्कद्वारा सेनिटाइज अनि मास्क बितरण ...
2021-04-20गोजमुमो बिनय खेमा गोरुबथान समष्टी एकद्वारा भोलिदेखि सेनिटाइज गर्ने ...
2021-04-19सन्चो छैन नामक युट्युब च्यानलको टाइटल गीत ...