छुटेका जात गोष्टिहरुलाई जनजातिको मान्यता दिलाउनको निम्ति एक उच्च स्तरीय कमिटी गठन...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=kCTUvTfsZrI
छुटेका जात गोष्टिहरुलाई जनजातिको मान्यता दिलाउनको निम्ति सिक्किम राज्यद्वारा एक उच्च स्तरीय कमिटी गठन गरिएको छ भने दार्जिलिङ पहाडका क्षेत्रीय प्रशासन (GTA) अनि सांसद राजु विष्टबाट ठोस पहल नभएको भन्दै हाम्रो पार्टी युवा शक्तिका अध्यक्ष राब्गे राईले बताएका छ
For any kind of News and Advertisement, Kindly Contact :
8637816394/ 9733161396/ 8944033853