टुरिजम प्रोपर्टीहरु लीजमा दिने हो भने स्थानीय बेरोजगार युवाहरूलाई दिनु पर्ने माग
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=m75UfqcTkr4
GTA अधीनस्थ रहेको टुरिजम प्रोपर्टीहरु लीजमा दिने खबर प्रकाशमा आएपछि गोर्खा गौरव संस्थानद्वारा उक्त सम्पत्ति लीज दिने हो भने स्थानीय बेरोजगार युवाहरूलाई दिनु पर्ने माग राख्दै सम्बन्धित निकायमा पत्राचार गरिएको छ।