एनएच-10 को मुद्दा सिक्किमसँगै दार्जीलिङ र कालेबुङको पनि हो : मुख्यमन्त्री गोले
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=DeF-niwT-Xs
एनएच-10 को मुद्दा सिक्किमसँगै दार्जीलिङ र कालेबुङको पनि हो : मुख्यमन्त्री गोले
सिक्किमका मुख्यमन्त्री पीएस गोलेले सोमबार सिक्किम फर्कने क्रममा कालेबुङमा पत्रकारहरूसँग बोल्दै आफूले एनएच 10 को समस्याबारे केन्द्र सरकारलाई विस्तृत रूपमा अवगत गराएको बताए।