बाग्राकोट अनि गोरुबथान क्षेत्रका भाषा आन्दोलनका संग्रामीहरुलाई क्रामाकपाले जनायो सम्मान

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=rvItAjkXyT0



Duration: 0:00
25 views
0


भाषा आन्दोलनमा बाख्राकोट निवासी संग्रामी स्व. कृष्ण बस्नेत जसले भाषा मान्यताको निम्ति सिलगडीदेखि कलकत्तासम्म पैदल यात्रा (600 कि. मी ) गरेका थिए उनलाई क्रामाकपाले उनको योगदानको कदर गर्दै उनका घर्म पत्नी श्रीमती राधिका प्रधानलाई उनको घरमै गई स्मृति चिन्ह प्रदान गरियो ।
यसरी नै गोरुबथान अम्बियोक चियाबारीका गोपाल योञ्जन, बल बहादुर छेत्री, रामलाल तामाङ अनि स्व. रहरमान छेत्रीका घर्मपत्नीलाई स्मृति चन्ह प्रदान गरियो। आजको टोलीमा नर्बु लामा ( महासचिव क्रामाकपा ), अरुण घतानी ( प्रबक्ता क्रामाकपा), अर्जुन थापा ( उपाध्यक्ष क्रामाकपा ), शेखर छेत्री ( संगठन प्रमुख ) अनि आनन्द घतानी ( उपसभापति कालेबुङ आन्चलिक कमिटी) विशेष रुपमा उपस्थित थिए ।

For any kind of News and Advertisement, Kindly Contact : 8637816394/ 9733161396/ 8944033853




Other Videos By Hello Web 24


2025-01-10बन्द सिंगताम चिया बगानको समस्याहरूलाई सम्बोधन गर्न अतिरिक्त श्रम आयुक्तको कार्यालयमा बैठक...
2025-01-10इण्डियन गोर्खा जनशक्ति फ्रण्टको झण्डा फरफरायो गोरुबथानमा...
2025-01-10झारखण्डमा सम्पन्न भएको National Winter Karate Camp -को केही झलकहरु...
2025-01-09जीटीए आइडलको लोगो साथै प्रोमो गरियो सार्वजनिक ...
2025-01-09आगामी 19 जनवरी 2025 - को दिन अप्पर फागु माङखिम परिसरमा साकेवा पर्व भव्य रुपमा पालन गरिने...
2025-01-0812 जनवरी 2025 को दिन गैरीबासमा म्याराथन दौड साथै एक दिवसीय भलिबल खेल प्रतियोगिता हुने
2025-01-07साइन बोर्डहरु नेपालीमा लेखिदिने माँग गर्दै पिपिडब्लूयुले चियाबारीका म्यानेजमेन्टलाई चढाए ज्ञापन
2025-01-07आदिवासी गोर्खा एकता मञ्चद्धारा गोजमुमो अध्यक्ष बिमल गुरुङ संग भेटघाट
2025-01-05गोरुबथानमा पहिलोपल्ट Arm Wrestling Championship सम्पन्न
2025-01-05गोजमुमो 43 नम्बर समष्टी जोन एकका सभापति सुरेश चौधरीले पदबाट दिए राजीनामा...
2025-01-04बाग्राकोट अनि गोरुबथान क्षेत्रका भाषा आन्दोलनका संग्रामीहरुलाई क्रामाकपाले जनायो सम्मान
2025-01-04सौरेनी समष्टि अन्तर्गत घैयाबारीमा सार्वजनिक भवनको उद्घाटन समारोहमा सिडि राई मेन्डोलिनको धुन सुनाउदै
2025-01-03Organic Guf with Subash Sotang | Teacher, Writer | Gorubathan | 59th Episode …
2025-01-02निर्माणाधीन नई सड़क मार्ग पर बड़ा हादसा वाहन पलटने से 12 आईसीडीएस कर्मी घायल
2025-01-02अम्बियोक चियाबारीस्थित बुद्ध पार्कमा 108 वटा खोर्लो लगाउने, इच्छुकवर्गले सहयोग पुर्याइदिने अपील
2024-12-31मिलन सेवा समाज माल बस्तीको पक्षबाट नव वर्ष - 2025 को शुभकामना
2024-12-30"Dhim Farmstay: Experience Authentic Village Life with Modern Comforts"
2024-12-30𝗔𝗱𝗺𝗶𝘀𝘀𝗶𝗼𝗻 𝗼𝗽𝗲𝗻 𝗙𝗼𝗿 𝗡𝗲𝘄 𝗕𝗮𝘁𝗰𝗵 for 𝗛𝗮𝗶𝗿, 𝗕𝗲𝗮𝘂𝘁𝘆, 𝗠𝗮𝗸-𝘂𝗽 & 𝗡𝗮𝗶𝗹 𝗔𝗿𝘁 𝗖𝗼𝘂𝗿𝘀𝗲𝘀 at Zylish Academy
2024-12-30१८औं सुकुना स्वर्णपदक लाते भकुण्डो खेल आगामी 5 जनवरी 2025 देखि आरम्भ हुने
2024-12-29क्षेत्रका नानीहरुको चित्रकला अनि हस्तकलालाई प्रोत्साहन गर्नहेतु आयोजना गरिएको क्याम्पको समापन
2024-12-28जातीय कवि अगमसिंह गिरीको ९७ औं जन्म जयन्ती पालन गरिएको केही झलकहरु...