हामी अहिलेसम्म त्यहीँनै छौँ : एनबी छेत्री, गोरामुमो केन्द्रीय समिति
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=t8WQNhWkspA
दार्जीलिङले बोडोल्याण्डलाई सिकायो, छैटौं अनुसूची मार्फत बोडोल्याण्ड टेरोटोरियल काउन्सिल प्राप्त गर्यो। दार्जीलिङले लद्दाखलाई सिकायो अनि केन्द्र शासित राज्य प्राप्त गर्यो। हामी अहिलेसम्म त्यहीँनै छौँ - एनबी छेत्री, गोरामुमो केन्द्रीय समिति।
For any kind of News and Advertisement, Kindly Contact :
8637816394/ 9733161396/ 8944033853