राष्ट्रिय कराटे Wushu प्रतियोगितामा अंश ग्रहण गर्न गंगा गिरी दिल्ली प्रस्थान...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Z0WC1fGxct8



Duration: 0:00
45 views
1


कालेबुङ जिल्ला अधिनस्थ गोरूबथान खण्ड ४४ नम्बर समष्टि लोवर कुमाई निवासी गंगाराम गिरी अनि मिना गिरीकी छोरी गङ्गा गिरी आगामी 7 देखि 15 दिसम्बरसम्म दिल्लीमा सम्पन्न हुने राष्ट्रीय कराटे वुसु च्याम्पियनसिपमा अङ्शग्रहण गर्न दिल्ली प्रस्थान गरेकी छिन् । गत महिना कोलकतामा सम्पन्न भएको राज्य स्तरीय कराटे वुसु प्रतियोगितामा गैरीबास उच्चत्तर माध्यमिक विद्यालयलाई प्रतिनिधित्व गर्दै गङ्गा गिरीले प्रतियोगिको रूपमा भाग लिएका थिए भने उनले स्वर्ण पदम हासिल गर्न सफल बनेकी थिइन् । कोपिस माध्यमिक शिक्षा केंद्र पाठशालाका भूतपूर्व छात्रा एवं वर्तमान गैरीबास उच्चतर माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई स्कूल प्रधान अध्यापक पदम कुमार छेत्रीले हर्ष व्यक्त गर्नुहुँदै विद्यालय परिवार पक्षबाट गङ्गा गिरीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

खबर सौजन्य - अनुष्कर पुष्कर गुरुङ ( गैरीबास सिन्कोना बगान )

For any kind of News and Advertisement, Kindly Contact :
8637816394/ 9733161396/ 8944033853




Other Videos By Hello Web 24


2024-12-07भागाेप्रमाे केन्द्रिय युवा शक्ति अनि गाेरुबथान महकुमा युवा शक्तिकाे महत्त्वपूर्ण सभा सम्पन्न...
2024-12-06बन्द पानीघट्टा चिया बगानमा रिले अनशन जारी
2024-12-06डुवर्सको टोटगाउँ निवासी युवतीको हत्याकाण्डका आरोपीलाई सजाय दिनुपर्ने माँग गर्दै ओद्लाबाडीमा र्‍याली
2024-12-06Organic Guf with Ratan Thapa | Executive Sabhasad | PWD & Industries Deptt. GTA | 55th Episode...
2024-12-06दिल्ली धरनाको प्रचार प्रसारलाई लिएर गोएसले गर्‍यौ घुमदेखि मिरिक सम्म पोष्टरिङ
2024-12-06संवैधानिक ब्यवस्थालाई कुल्चेर थोत्रे ब्यवस्था भित्राएर जातिलाई लथालिङ्ग बनायो : भक्त जैरु
2024-12-06लेस खोलाको पुल निर्माण कार्यलाई लिएर मिलन भुजेलले अमित साहा अनि सांसद बिष्टलाई लेख्यो पत्र
2024-12-06हामी अहिलेसम्म त्यहीँनै छौँ : एनबी छेत्री, गोरामुमो केन्द्रीय समिति
2024-12-05गोरामुमोद्वारा गोर्खा दु:ख निवारक सम्मेलन भवन दार्जिलिङमा छैटौं अनुसूची सम्झौता दिवस पालन
2024-12-05माल बस्ती भूतपूर्व सैनिक संगठनद्वारा बिडिओ, पन्चायत समिती, ग्राम पन्चायत अनि थानालाई गर्‍यौ पत्राचार
2024-12-04राष्ट्रिय कराटे Wushu प्रतियोगितामा अंश ग्रहण गर्न गंगा गिरी दिल्ली प्रस्थान...
2024-12-03साच्चै नै गोर्खाल्यान्डको सवाल संकटमा छ : किशोर प्रधान, संयोजक, गोएएस...
2024-12-03सन्दकपुर घुम्न आएकी पर्यटकको असामयिक मृत्यु, जीटीएको पहलमा पोस्टमार्टमपछि कोलकाता पठाइने
2024-12-03मिशनहिलदेखि पानडाडासम्म Community Walk को आयोजना गरिने
2024-12-02नयाँ वर्ष 2025 - मा GTA Idol हुने, गोरुबथानको तीनवटा समष्टिलाई लिएर गर्‍यौ बैठक...
2024-12-01गोरामुमोले छैटौं अनुसूची सम्झौता दिवस भव्य रूपमा पालन गर्ने
2024-11-30क्रामाकपाद्वारा ऐतिहासिक नोभेम्बर क्रान्ति दिवसको उपलक्ष्यमा राजनैतिक कार्यशाला
2024-11-30कोशेली पिकल्स (घर घरको स्वाद) : डल्लेको अचार, पेस्ट, चिकनको अचार, खसीको सुकुटी, सुत्केरी मसला आदि
2024-11-29रम्बीमा खण्ड प्राथमिक स्वास्थ्य एकाईको गरियो शिलान्यास ...
2024-11-2812 डिसम्बर 2024 देखि कालेबुङमा Winter Football Coaching camp हुने
2024-11-27TIMI PHOOL VHAIE । तिमी फूल भए । - COLLEGE DIARY | New Nepali movie song | 2024