गुरु पुर्णिमाको अवसरमा भानु पाला परिवारद्वारा नाटक बिच्चाको पुर्खाको पोष्टर सार्वजनिक
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=u07soG8f4ZU
गुरु पुर्णिमाको अवसरमा भानु पाला परिवारद्वारा नाटक बिच्चाको पुर्खाको पोष्टर सार्वजनिक गरियो। उक्त नाटक आगामी अगस्त महिनाको पहिलो हप्ता प्रदर्शनी हुने जानकारी गराए। यसै कार्यक्रममा आफ्ना गुरुहरू ललित गोले 'पाला' अरुण प्रकाश राईलगायत बिक्रम पराजुलीलाई श्रद्धापूव॔क खादा अर्पण गरि गुरु - शिष्यको परम्परालाई पनि पालन गरे।
Edit
Birshika Rai
8637816394/ 9733161396.