परिवर्तन चाहनेहरुको निम्ति सोमबारे बजार क्षेत्रबाट पंचायत समितीमा स्वतन्त्र उम्मेदवार सुमित रसाइली
Promotional Video :
परिवर्तन चाहनेहरुको निम्ति सोमबारे बजार क्षेत्रबाट पंचायत समितीमा स्वतन्त्र उम्मेदवार सुमित रसाइली ...
परिवर्तनको लहर पक्का आईसकेको छ |
आऊनुहोस नयाँ इतिहास कोर्न तपाई हामी सबैको सहभागिता होस |
ऐतिहासिक जीतको शंखघोस सितै |
हामी ले असल vision को गुच्छा बोकेर आएका छौं |
जसतै- केही संक्षिप्तमा
1.zero corruption
2. Transparency
3. sustainable development
4. प्रत्येक युवा बुजुर्ग लाई साथमा लिएर sansad level committee को गठन गरि developmental procedure मा समान अवसर अनि सबैको सहभागिता प्रदान गरिने |
4. गोरूबथानको मुटू मानिने हाम्रो सोमबारे बजारलाई सहरीकरण गरिने |
5. Health and Sanitation लाई एक नं प्राथमिक्ता दिईने छौँ |
6. पशुपालन व्यवसायी लाई बिभागीय सहयोग प्रदान गरिने |
7. हस्तशिल्प , घरेलु उधोग लाई प्रोत्साहन सितै स्वनिर्भर को मार्गमा अघि बड़ाईने |
त्यस माथी पनि सबैलाई समेटेर शान्ती, भाईचारा स्थापित गरि
बिकास, समृद्धिको मार्ग मा डोह्रयाऊने छौं |
हेमन्त गुरूङ्ग अनि सन्जय प्रधान द्वारा रचित , केवल मङ्गर द्वारा संयोजन,
गौतम तामाङ्ग अनि पौल खवास द्वारा रेकर्ड गरिएको , गौतम तामाङ्ग द्वारा mixing गरिएको साथै सोमबारे बजार पंचायत समिती निर्रदलीय उम्मेदवार सुमित रसाईली द्वारा गाएका यो गित सबै निर्रदल प्रार्थी साथै सबै प्यारो गोरूबथान बासीलाई समर्पित |
Vote for Independent Candidate
Vote for Sumit
Vote for MOBILE
Sombaray Bazar Panchayat Samiti