राई गाउँदेखि चाउर गाउँ पुग्ने सडक निर्माणको शिलान्यास...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=vQ-p6PVpKKg



Duration: 8:23
138 views
0


विगतमा खनेर अधुरै छोडिराखेको सोनादा-पचेङ समष्टिअन्तर्गत राई गाउँदेखि चाउर गाउँसम्म जाने सडक निर्माणका लागि आज विधिवत शिलान्यास कार्यक्रम आयोजन गरियो। बौद्ध दस्तुरअनुसार पूजा गरिएर समष्टि सभासद अनोश थापा अनि समष्टि अध्यक्ष सोनाम लामाको बाहुलीद्वारा शिलान्यास गरियो। यस अवधि सभासद अनोश थापासँगै खरसाङ ईञ्जीनियर डिभिजनका अभियान्ता विद्या लामा, समष्टि अध्यक्ष सोनाम लामा, कोषाध्यक्ष मनकुस राई, सहसचिवद्वय लभराज सुब्बा, किसान छेत्री, युवा शक्तिका सलिम लोहार आदि उपस्थित थिए।




Other Videos By Hello Web 24


2023-02-17M.P. Exam - 2023# यस वर्ष गोरुवथान केन्द्र्बाट 905 जना छात्र - छात्राहरुले माध्यमिक परिक्षा लेख्ने
2023-02-16लेखकहरूलाई प्रोत्साहन दिलाउँन एडवाडर्सले गरयो पुस्तक मेलाको भ्रमण...
2023-02-16Holy Child School - का विद्यार्थीहरूलाई पनि लगाइयो मिजाइल्स र रुबेलाको खोप...
2023-02-15उमंगित भएर लाए बाग्राकोट हाईस्कुलका विद्यार्थीहरूले मिजाइल्स र रुबेलाको खोप...
2023-02-15गोरुबथान बिपिएचसीद्वारा युद्धवीर उमाविका विध्यार्थीहरुलाई लगाइयो मिजाइल्स र रुबेलाको खोप...
2023-02-14कालेबुङ बीटी कलेजका पूर्व प्राचार्य बीआर छेत्रीलाई दोस्रो भीमा छेत्री स्मृति पुरस्कार अर्पण गरिने...
2023-02-14भ्यालेन्टाइन डे - को अवसरमा सामसिङ जनकल्याण संघद्वारा असहाय मानिसहरुलाई चिया वितरण...
2023-02-142011 - को अधिसूचना अनुरूप चिया श्रमिकहरूले पर्जा पटटा पाउँने त होइन: जतन राई...
2023-02-13बिधानसभामा बिधायक जिम्बाले राज्यपालद्वारा प्रस्तुत गरिएको बजेट भाषणको गरे बिरोध...
2023-02-11जन्तर मन्तरमा क्रामाकपाद्वारा गोर्खाल्यान्डको निम्ति धर्ना प्रदर्शन...
2023-02-11राई गाउँदेखि चाउर गाउँ पुग्ने सडक निर्माणको शिलान्यास...
2023-02-11One Point Solution, Group of United Brothers, Mal Busty, Near Marriage Office, Gorubathan...
2023-02-11मूर्धन्य साहित्यकार स्व. किराँतको जन्म जयन्तीमा संघ - संस्थाहरुद्वारा श्रद्धाञ्जली अर्पण...
2023-02-10सप्ताहव्यापी हुने श्रीमद भागवत कथा महापुराणको निम्ति निकालियो कलश यात्रा...
2023-02-09जीटीए सन्जिवनी स्वास्थ्य सेवाको तत्परतामा आगामी 12 फरवरीको दिन स्वास्थ्य शिविर गरिने...
2023-02-09गुप्तेश्वर धाममा वर्षेनी गरिने श्रीमद भागवत महापुराणको कलश यात्रा भोलि निकालिने...
2023-02-08भागोप्रमो गोरुबथान समष्टिद्वारा बलिदान दिवस पालन...
2023-02-07माङजिङ समाज सेवा संघद्वारा बृद्ध - बृद्धाहरूलाई नेपालको "पाथीभरा" मन्दिरको दर्शन..
2023-02-06डुवर्स नेपाली साहित्य विकास समितिको पुरस्कार अलङ्करण कार्यक्रम सम्पन्न...
2023-02-05Gorubathan Half Marathon - 2023, 5th Edition...
2023-02-03केकेआरएसएस गोरूबथान खण्ड समितिद्वारा कालेबुङ जिल्ला पुलिस अधीक्षक राईलाई जनाइयो सम्मान...