लङभ्यूको "चाटर अफ डिमान्ड" अब त्रिपक्षीय बैठकमा

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=wcv8wrLpzKw



Duration: 0:00
27 views
2


हिल प्लान्टेसन इम्प्लोइज युनियन लङभ्यू युनिटले गत 14 फरवरी 2025 को दिन 18 बुँदे वार्षिक माग सूची प्रबन्धक एपी सिंहलाई बुझाएको थियो। प्रबन्धक सिंहले बैठक राख्ने आश्वासन दिए तापनि हालसम्म बैठकको पहल गरेको छैन।
यसै बीच प्रबन्धक पक्षले बलपूर्वक पत्ति टिप्ने निर्णय लिएपछि श्रमिकहरू गेट मिटिङमा उत्रेका थिए। तर 2 फरबरीको दिन No Work No Pay को नोटिस जारी गरेर प्रबन्धकले बगान अचल राखेको थियो।
यी जम्मै विषयहरू लिएर युनियनले 11 मार्चको दिन खर्साङ एएलसी कार्यालयमा Industrial Dispute Act 1947 को आधारमा लङभ्यू सम्बन्धि डिस्प्यूट जमा गरेको थियो।
13 मार्चको दिन एएलसी कार्यालयबाट उक्त विषय बारे आगामी 19 मार्च 2025 को दिन त्रिपक्षीय वार्ता राखिएको पत्र प्राप्त भएको छ। सम्बन्धित निकायको यस पहलको सम्मान गर्दै युनियनले 19 मार्चसम्म गेट मिटिङ नगर्ने निर्णय लिएको छ।




Other Videos By Hello Web 24


2025-03-19गोजमुमो सचिव स्तरीय टोलीद्धारा जलपाईगुडी अनि कालेबुङ जिल्ला अधिकारीलाई ज्ञापन पत्र
2025-03-18बोर्ड परिक्षा सकेपछि पार्टीको स्थायी कमिटी गठन गरिने : अजय एड्वर्ड्स, प्रमुख संयोजक, आइजिजेएफ
2025-03-18दार्जीलिङलाई सर्वनाश हुनदेखि जोगाउँन आउँनोस हामी एकबद्व बनौ : रोवर्ड छेत्री, आइजिजेएफ
2025-03-18उच्च माध्यमिक परीक्षा शान्तिपूर्वक सम्पन्न भएकोमा सेन्टर सेक्रेटरीद्वारा आभार प्रकट
2025-03-17H.S परिक्षार्थीहरुलाई बन विभागद्वारा परीक्षा स्थलसम्म ल्याउने अनि घर पुर्‍याउने कार्य
2025-03-16हामीलाई सरकारले बिस्तारै पासो भित्र थुन्दै छ : मिलन भुजेल
2025-03-15Mini Taxi Stand & Water purifier प्रोजेक्टको गरियो उद्घघाटन ....
2025-03-15आदिवासी विकास संगठनद्वारा होली अनि अन्तर्राष्ट्रिय नारी दिवस पालन गर्दै साडी वितरण
2025-03-14Organic Guf with Dataram Sharma | Secretary, HTDPWU | Kalimpng Dist. Committee | 68th Episode
2025-03-14गोरुबथानमा होली पर्व मनाउदै ....
2025-03-13लङभ्यूको "चाटर अफ डिमान्ड" अब त्रिपक्षीय बैठकमा
2025-03-12जलपाइगुढ़ी जिल्लाको डामडिमस्थित जोगेन्द्र प्राथमिक पाठशाला, बसन्त उत्सव पालन
2025-03-12मांगखिम निर्माण कार्यमा सहयोग पुर्याइदिने अजय एड्वर्ड्सले दिए बचन
2025-03-12टिम वर्क गरेर हामी विकासमुलक कार्य गर्दैछौं : निमा तामाङ, प्रधान (गोरुबथान एक ग्राम पंचायत)
2025-03-11अम्बियोक चियाबारीका मानिसहरुले थामे इण्डियन गोर्खा जनशक्ति फ्रन्टको झण्डा
2025-03-10गाडीबाट झरेर एघारौँ श्रेणीका छात्र विशाल तामाङको गयो ज्यान
2025-03-09मार्गरेट्सहोप चियाबारीबाट शुरु भएको "माटो बचाऔँ आन्दोलन" - को केही विशेष अंशहरु ...
2025-03-08अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्षेत्रका वृद्धा महिलाहरुलाई जनाइयो सम्मान
2025-03-08अन्तर्राष्ट्रिय नारी दिवस पालन गर्दै स्वास्थ्य केन्द्रका विरामी अनि स्वास्थ्यकर्मीलाई फलफूल वितरण
2025-03-08आइजिजेएफको गोरुबथान 43 नम्बर समष्टिको अस्थायी कमिटी गठन
2025-03-08६४ जना टिस्टा बाढ पिढितहरूलाई हाउस बिल्डिङ ग्राण्ट वितरण ....