अन्तर्राष्ट्रिय नारी दिवस पालन गर्दै स्वास्थ्य केन्द्रका विरामी अनि स्वास्थ्यकर्मीलाई फलफूल वितरण
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=OcADUj3VQmg
गोरुबथान वुमन वेलफेयर अर्गनाइजेसनद्वारा आज अन्तर्राष्ट्रिय नारी दिवस पालन गर्यौ। यस अवसरमा संस्थाको पक्षबाट गोरुबथान खण्ड स्वास्थ्य केन्द्रका विरामी, नर्स साथै कर्मचारीहरुलाई फल - फूल आदि वितरण गरेका थिए। यस अवसरमा संस्थाको सचिव कल्याण थापा, कोषाध्यक्ष अनुपा राई लगायत सदस्यहरु क्रमैले विम्मी परियार, मुन्ना मुखिया, तुलाशा छेत्री, मनमति तामाङ अनि एकता मंगर उपस्थित थिए।
For any kind of News and Advertisement, Kindly Contact :
8637816394/ 9733161396/ 8944033853