गोजमुमो सचिव स्तरीय टोलीद्धारा जलपाईगुडी अनि कालेबुङ जिल्ला अधिकारीलाई ज्ञापन पत्र

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=0ZFfM7lhUWk



Duration: 0:00
12 views
0


वर्तमान राज्य सरकारद्वारा चिया कमानलाई लिएर जारी गरिएको 15% प्रतिशतपछि बडाएर 30% प्रतिशत खाली जमिन देशको पुञ्जीपतिहरूलाई ब्यवसायको निम्ति दिइने सरकारी सूचनालाई दार्जीलिङ पहाड, तराई साथै डुवर्सको चिया श्रमिकवर्ग साथै चिया उद्योगको भविष्यलाई सोचेर फेरि एकपटक पुर्नबिचार गरिदिया जावस् भनी गोर्खा जनमुक्ति मोर्चाको सचिव स्तरीयको दुईवटा टोली क्रमैले आज जलपाईगुडी जिल्ला अधिकारी अनि कालेबुङ जिल्ला अधिकारी मार्फत राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा ज्ञापन पत्र चडाएका छन्।
ज्ञापन पत्रमा 30% प्रतिशत जमिन विषयसंगै सैंयौ वर्षदेखि यहीँ भूमिमा बस्दै आएका मूल निवासी चिया श्रमिकहरूको आफ्नो पैत्रीक भूमिको पूर्ण पर्जापट्टा दिनु पर्ने मांग राखेका छन् । स्मरण रहोस् राज्यको भूमि एव भूमि सुधार मंत्रलायका अधिकारी पनि मुख्यमन्त्री ममता ब्यानर्जी स्वयम छिन् ।




Other Videos By Hello Web 24


2025-03-22Bhanu pala entertainment - को प्रस्तुति "कुरै कुरामा" टेलि श्रृंखलाको गरियो शुभ मुहूर्त
2025-03-22Kalimpong District Tourism Welfare Society - दोस्रो स्थापना दिवस कुमाईमा गरियो पालन
2025-03-22दार्जीलिङ्ग ग्रीन लोवाईनुम अर्किड सोसाइटीद्वारा फ्लावर फेस्टिभलको गर्‍यौ आयोजना
2025-03-22पोजिटिभ साइन देखिरहेको छु : जीटीए चिफ
2025-03-20अहिले सर्वाधिक चर्चामा रहेको सेलरोटी पूल ...
2025-03-20सिक्किम - दार्जीलिंग एकीकरणबारे विक्रम आदि राईको मन्तव्य ....
2025-03-20जिल्ला प्रशासनले अंग्रेजकालीन फरमान फिर्ता लिनुपर्ने : क्रामाकपा
2025-03-20अग्निवीर भर्ती विषयलाई लिएर गोरुबथानमा भूतपूर्व सैनिक संगठनद्वारा जनचेतनामूलक कार्यक्रम
2025-03-19खरसाङ नगरपालिकाले बजार क्षेत्रमा सफाई अभियान चलाउँदै जरिमानाको गर्‍यौ आरम्भ
2025-03-19पानडाडा खेल मैदानमा Open Knockout Cricket Tournament - को शुरूवात
2025-03-19गोजमुमो सचिव स्तरीय टोलीद्धारा जलपाईगुडी अनि कालेबुङ जिल्ला अधिकारीलाई ज्ञापन पत्र
2025-03-18बोर्ड परिक्षा सकेपछि पार्टीको स्थायी कमिटी गठन गरिने : अजय एड्वर्ड्स, प्रमुख संयोजक, आइजिजेएफ
2025-03-18दार्जीलिङलाई सर्वनाश हुनदेखि जोगाउँन आउँनोस हामी एकबद्व बनौ : रोवर्ड छेत्री, आइजिजेएफ
2025-03-18उच्च माध्यमिक परीक्षा शान्तिपूर्वक सम्पन्न भएकोमा सेन्टर सेक्रेटरीद्वारा आभार प्रकट
2025-03-17H.S परिक्षार्थीहरुलाई बन विभागद्वारा परीक्षा स्थलसम्म ल्याउने अनि घर पुर्‍याउने कार्य
2025-03-16हामीलाई सरकारले बिस्तारै पासो भित्र थुन्दै छ : मिलन भुजेल
2025-03-15Mini Taxi Stand & Water purifier प्रोजेक्टको गरियो उद्घघाटन ....
2025-03-15आदिवासी विकास संगठनद्वारा होली अनि अन्तर्राष्ट्रिय नारी दिवस पालन गर्दै साडी वितरण
2025-03-14Organic Guf with Dataram Sharma | Secretary, HTDPWU | Kalimpng Dist. Committee | 68th Episode
2025-03-14गोरुबथानमा होली पर्व मनाउदै ....
2025-03-13लङभ्यूको "चाटर अफ डिमान्ड" अब त्रिपक्षीय बैठकमा