Landslide#Gorubathan#Water problem#पैह्रोको कारण अप्पर फागुवासी पिउने पानीको समस्यामा ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=iG1iclAsBJg
Heavy rainfall#Landslide#Gorubathan#Upper Fagu T.E.#Water problem#
लगातार परेको पानीले अप्पर फागु काउसे लाइन अनि स्कुल लाइनको पानीको मुहानको ट्यांकी अनि पाइप नष्ट गरिदिएपछि उक्त क्षेत्रका मानिसहरुले पिउने पानीको समस्या झेल्नु परिरहेको छ। यसको निम्ति सम्बन्धित निकायले चाडोभन्दा चाडो समाधान गरिदिने स्थानीयवासीले गरेका छन्।
Video Link : https://youtu.be/iG1iclAsBJg
Report
Sanjay Pradhan
Edit
Lenin Rai
8637816394/ 9733161396.