Physically Challenged#Dipika chhetri#बोल्न अनि सुन्न नसक्ने दिपिका साधरण मानिसहरुभन्दा कम छैनन्
Physically Challenged#Dipika chhetri#Mission Hill T.E#Gorubathan#
जन्मैदेखि बोल्न अनि सुन्न नसक्ने दिपिका साधरण मानिसहरुभन्दा कम छैनन्। हाल उनी महाविद्यालयको दोस्रो सत्रमा अध्यनरत छिन्। सुन्न नसक्ने दिपिकाले कसरी दुइवटा बोर्ड परिक्षा राम्रो अंक लिएर उतीर्ण गरिन् त्यो सबैको निम्ति अचम्मको विषय बनेको छ। पढनमा रुचि राख्ने दिपिकालाई सकेजति पढाउन सोच राखेका छन् उनका परिवारपक्ष तर चिया बगानमा काम गर्ने उनका बाबा - आमाले कतिसम्म पढाउन सक्ने हुन् त्यो पनि सोच्ने विषय रहेको छ। दिपिकाको भविष्य उज्वल भएको हेर्न चाहन्छन उनका परिवार। आउनुहोस् हामी सबै मिली दिपिकाको भविष्यको निम्ति गर्न सकिने सहयोग गरौ। यदि तपाईहरु कोही पनि दिपिका छेत्रीलाई उनको सुन्दर भविष्यको निम्ति सहयोग गर्न चाहनुहुन्छ भने उनको बिवरण यस प्रकार छ :
Dipika Chhetri
A/c No. – 4012482016
Central Bank of India,
Gorubathan Branch,
IFSC code – CBIN0281226.
Mobile No. – 8637576192/ 9064686134.
Camera
Rohan Kulung
Edit
Lenin Rai
8637816394/ 9733161396.