MLA#Kalimpong# Ruden Lepcha# कालेबुङका विधायक रुदेन सादा लेप्चाद्वारा अग्नि पिडितलाई आर्थिक सहयोग

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=v55B4U2b_Kc



Duration: 0:47
91 views
6


MLA#Kalimpong# Ruden Lepcha# कालेबुङका विधायक रुदेन सादा लेप्चाद्वारा अग्नि पिडितलाई आर्थिक सहयोग ...

गोरुबथान एक ग्राम पंचायत अन्तर्गत माल - 8 स्पेशल फोरेष्ट बस्तीका अग्नि पीडित विकाश तामाङको घर निर्माणार्थ कालेबुङ्गका विधायक रुदेन सादा लेप्चाले आर्थिक सहयोग प्रदान गरेको जानकारी प्राप्त भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गोरुबथान समष्टी एकका प्रचार प्रसार सचिव ताबरस हैदर अलिद्वारा जारी प्रेस विज्ञप्ती अनुसार विधायक लेप्चाले ६ मईको दिन समष्टी कमिटिका पदाधिकारीहरुलाई उक्त सहयोग राशि प्रदान गरेका थिए। विधायक लेप्चाद्वारा प्रदान गरिएको उक्त राशि समष्टी कमिटीको एउटा टोलीले पिडित परिवारको घरमा गएर सो राशि हस्तान्तरण गरेका थिए। केही दिन अघि विधायक लेप्चा गोरुबथान भ्रमणमा आउदा अग्नि पिडित विकाश तामाङको घरमा पुगेर घटनाबारे सम्पूर्ण जायजा लिएका थिए भने सोही दिन उनले तामाङको घर निर्माणको निम्ति आर्थिक सहयोग दिने आश्वाशन दिएका थिए। यसरी आफ्नो बचनलाई पुरा गर्दै पिडित परिवारलाई सहयोग गरिदिएकोमा विकाश तामाङले विधायक लेप्चालगायत भागोप्रमो कालेबुङ जिल्ला समिति, गोरुबथान महकुमा समिती अनि समष्टी कमिटीका पदाधिकारीबर्गप्रति आभार प्रकट गरेका छन्।
विधायक रुदेन सादा लेप्चाद्वारा प्रदान गरिएको सहयोग राशिलाई पिडित परिवारसम्म पुर्याउन जाने टोलीमा गोरुबथान समष्टी एकका सभापति सूर्यमणि राई, उप सभापति ओम प्रकाश कार्की, सचिव काशीराम प्रधान, कोषाध्यक्ष बबरू बहन राणा, सांगठनिक सचिव असिम राई, समष्टी युवा शक्ति सचिव शिशिर प्रधान आदि थिए। स्मरणरहोस्, माल - 8 स्पेशल फोरेष्ट बस्ती निवासी विकाश तामाङको घर सर्ट सर्किटको कारण गत 20 अप्रेलको दिन जलेर खरानी भएको थियो। तामाङका परिवारले शरीरमा लगाएको लुगा बाहेक अरु केही पनि निकाल्न पाएनन् भने लाखौको क्षति भएको थियो।

8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2022-05-31GTA Election - 2022# भागोप्रमोद्वारा गोरुबथानमा चुनाव कमिटी गठन
2022-05-28GTA Election - 2022# BGPM# Candidate# भागोप्रमोले 11 जना उम्मेदवारहरुको नाम गर्यौ घोषणा
2022-05-23HTPTA#Gorubathan Circle# गोरुबथान खण्डमा 18 जना प्राथमिक शिक्षकहरुको पदोन्नति, विभागप्रति आभार
2022-05-22Ajay Edward# Hamro Party# डाकु राज हुनु हुदैन, पहाडवासीको हितमा हाम्रो पार्टीले जीटीए चुनाव लड्ने
2022-05-22Ajay Edward#Hamro Party# Gorubathan# हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्डद्वारा गोरुबथान भ्रमण
2022-05-18Buddha Jayanti - 2022# Gorubathan# गोरुबथानमा पालन गरिएको बुद्ध जयन्तीको केही झलकहरु ...
2022-05-18GTA Election# G.J.V. Morcha# जीटीए चुनावको बिरोधमा विद्यार्थी मोर्चाद्वारा हस्ताक्षर अभियान
2022-05-18Gorubathan Web
2022-05-18Blood Donation Camp#Gorubathan P. S & Jaldhaka P. S.# Kalimpong Dist. Voluntary Blood Donar Forum
2022-05-16Career counseling# Gorubathan# अभानेअजासं गोरुबथानद्वारा करियर काउन्सेलिङ कार्यक्रम ...
2022-05-13MLA#Kalimpong# Ruden Lepcha# कालेबुङका विधायक रुदेन सादा लेप्चाद्वारा अग्नि पिडितलाई आर्थिक सहयोग
2022-05-13Bharatiya Gorkha Prajatantrik Morcha# गोरुबथानको सर्वाङ्गिन विकाशबारे अभिभावक फोरमको सभा ...
2022-05-12Gorubathan Chalak Mahasangh# आर्थिक र शारीरिक रुपमा असक्षम रतनको सहयोगको निम्ति अघि आयो चालक महासंघ
2022-05-12Garima Entertainment# GE Squad#Sikkim# गरिमा टोलीसँग गोरुबथान वेबको कुराकानी
2022-05-10Bollywood#Hindi Web Series Shooting# Kareena Kapoor# Actress#बलिउडका चर्चित नायिका करिना
2022-05-0836th Episode#NEWS on7#8th May 2022#Gorubathan Web online Channel#साप्ताहिक समाचार "न्यूज अन 7"
2022-05-07Nepali Poem# Gobind Pariyar# Raksi# कवि गोविन्द परियारको हास्यव्यंग कविता "रक्सी"
2022-05-05Bangla Unnayaner Pathey# 11 Years# C.M. of W.B.# Mamta Banerjee#
2022-05-04गोरायुमो गोरुबथान समष्टीद्वारा गृहमन्त्री मन्त्री अमित शाहको उत्तर बंगाल भ्रमणलाई जनाए स्वागत
2022-05-03Sri satya Sai Sewa Sangathan# Gorubathan# श्री सत्य साई सेवा संगठन गोरुबथान खण्ड समितिद्वारा सरसफाई
2022-05-03Literature#नेपाली साहित्य प्रतिष्ठान डुवर्सका टोली गोरुबथानमा, ८ मईमा "अर्ध सत्य" को विमोचन हुने