एआई च्याटबटसँग कहिल्यै साॅझा गर्न नहुने कुरा | Things Not To Share With AI Chatbot | Chatgpt Gemini
Channel:
Subscribers:
1,250
Published on ● Video Link: https://www.youtube.com/watch?v=_ZXBpp5H1-c
एआई च्याटबोटसँग कुराकानी गर्दा कुन कुरा साझा नगर्ने भन्नेबारे जान्नुहोस्। व्यक्तिगत गोपनीयता र सुरक्षाका लागि संवेदनशील जानकारीदेखि गोप्य डाटासम्म, तपाईंले ध्यान दिनुपर्ने कुरा यस भिडियोमा प्रस्ट पारिएको छ। आफ्नो सुरक्षा सुनिश्चित गर्दै एआईको सही प्रयोग कसरी गर्ने भनेर जान्नुस्।
भिडियोमा समेटिएका विषयहरू:
साझा नगर्नुपर्ने व्यक्तिगत जानकारी
वित्तीय र गोपनीय डाटा
एआई प्रयोगका लागि सुरक्षित उपायहरू
अनलाइन गोपनीयता जोगाउने सुझावहरू
गोपनीय र सुरक्षित रहनुहोस्! मन परे लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सिनुहोस्!
#chatgpt #aichatbots