2021 को बिधानसभा चुनावमा पहाडको तीनैवटा आशनमा टिएमसी पार्टीको जीत निश्चित रहेको दावी ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=-hv6J6G4X6o



Duration: 5:11
77 views
3


हिल टिएमसी अध्यक्ष एलबी राईले आउँदो बिधानसभा चुनावमा दार्जिलिङ पहाडको तीनैवटा आशनमा टिएमसी पार्टीले बिजय हासिल गर्ने दाबी गरेका छन्। यथार्थको राजनीति गरेको कारणले गर्दानै राज्यमा यस पटक पनि टिएमसी पार्टीले नै सरकार गठन गर्ने बताउदै पहाडमा पार्टी मजबुत अवस्थामा रहेको बताए। अध्यक्ष राईले पहाडमा चुनाव शान्तिपुर्वक हुने तथा जनताले यथार्थको राजनीतिलाई बुझेर नै टिएमसीलाई पुर्ण साथ दिने कुरामा आफू आशावादी रहेको जानकारी दिएका छन्।
Report
Deep Milan Pradhan
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-03-08गोरूबथान वुमेन्स वेलफेयर सोसाइटीद्वारा मालबस्तीमा अन्तर राष्ट्रिय महिला दिवस पालन ...
2021-03-08गोरुबथान बिपीएचसी र शेर्पा गाउ पिएचसीमा आजदेखि 15 दिनसम्म लगातार कोविद - 19 को भ्याकसिन लगाइने ...
2021-03-07बाल तस्करीमाथि आधारित लघु चलचित्र आशु भाग - 2 को अफिसियल ट्रेलर, उक्त फिल्म मई महिनामा रिलिज हुने
2021-03-07हिल टिएमसीका पुर्व अध्यक्ष राजेन मुखियाले पार्टीबाट दिए राजिनामा .....
2021-03-03पाच दिवसीय विष्णु पुराण एवं तीन दिवसीय शिव कथाको पहिलो दिन कलश यात्राको केही झलकहरु ...
2021-03-03गोरुबथानका बिएमओएचद्वारा कोविद 19 को मास भेक्सिनेसनबारे जनसाधारणबर्गको निम्ति महत्वपूर्ण जानकारी...
2021-03-02श्रमजीवी अधिकार अभियानको अन्तिम दिन...
2021-02-28सुमिता क्यान्सर सोसाइटीको सहयोगमा माल चारमा बनबस्तीमा निशुल्क स्वास्थ्य शिविर ...
2021-02-27सरकारद्वारा पारित जनविरोधी कानुनहरूको विरोधमा सांस्कृतिक प्रतिवाद जनाउँदै श्रमजीवी अधिकार अभियान ...
2021-02-27आगामी 3 मार्चदेखि 11 मार्च 2021 सम्म गुप्तेश्वर धाम परिसरमा विष्णु पुराण एवं शिव कथा हुने ...
2021-02-272021 को बिधानसभा चुनावमा पहाडको तीनैवटा आशनमा टिएमसी पार्टीको जीत निश्चित रहेको दावी ...
2021-02-26गोर्खा जनमुक्ति युवा मोर्चा बिमल खेमा गोरुबथान समष्टी कमिटीको सांगठनिक सभा सम्पन्न ...
2021-02-26अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनद्वारा खेलाइएको भलिबल प्रतियोगिताको केही झलकहरु ...
2021-02-26एन्टी करप्सन फाउण्डेसन अफ इण्डियाको दार्जीलिंग -कालेबुङ शाखा कार्यलय गोरुबथानमा औपचारिकरुपमा उद्घाटन
2021-02-25बिद्यालयमा नवौंदेखि बाह्रौं श्रेणीसम्म मात्र खोलिदिने गोरुबथान सर्कल एसआईद्वारा अनुरोध....
2021-02-23भाजपाको दुईमुखे नीतिको बिरोधमा गोजमुमो बिमल खेमाद्वारा गोरुबथानमा पोष्टरिंग ...
2021-02-21युथ स्पोर्ट्स एसोसिएसन लोवर फागुको आयोजनामा पानडाडा खेल मैदानमा नक्आउट क्रिकेट टुर्नामेण्ट शुभारम्भ
2021-02-21गोरूबथान हाफ म्यारथनको चौथो संस्करण सम्पन्न ...
2021-02-19गोजयुमो गोरुबथान समष्टी कमिटीद्वारा खरसाङस्थित करबियाको मन्दिर घटनाको गरे भर्त्सना ...
2021-02-19गोरुबथान दुई ग्राम पंचायत अधिनस्थ मल्टीपरपोस वुमन प्राइमेरी कोअपरेटिभ सोसाइटीको वार्षिक सभा सम्पन्न
2021-02-19खरसाङस्थित करबियाको मन्दिर घटनालाई गोरुबथान समष्टी कमिटीद्वारा गरे भर्त्सना ...