सरकारद्वारा पारित जनविरोधी कानुनहरूको विरोधमा सांस्कृतिक प्रतिवाद जनाउँदै श्रमजीवी अधिकार अभियान ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=NzRyU7M0SIA



Duration: 1:50
51 views
2


श्रमजीवी अधिकार अभियानको 18औँ दिन लाटपञ्चरबाट शुरू भयो। केन्द्र शासित भारतीय जनता पार्टी सरकारले पारित गरेको जनविरोधी कानुनहरूको विरोधमा सांस्कृतिक प्रतिवाद जनाउँदै हाल पहाडको विभिन्न क्षेत्रहरूमा श्रमजीवी अधिकार अभियान चलिरहेको छ। कोरोनाकालमा जनमानसको मौनताको फाइदा उठाएर केन्द्र सरकारले पुँजीपतिहरूको पक्ष पोषण गर्न विभिन्न प्रकारका कानुनहरू पारित गरेको छ। श्रम कोड, कृषि कानुन, नीजिकरण साथै सरकारी सम्पत्तिहरू बिक्री गर्ने सरकारको नीतिको विरोध जनाउँदै गत 6 फरवरीदेखि शुरू भएको यस अभियानमा क्षेत्रका युवा-विद्यार्थीहरू, किसान - मजदुरहरूले पनि भाग लिइरहेका छन्। भाजपा/आरएसएसको फासीवादी आक्रमणको विरोधमा निकालिएको यस अभियानले आज सिटङ, लङ्कु, सुनतले, मङ्गपु, टिस्टाभेली, गेल, रङ्गली, तकदाह आदि क्षेत्रहरूको भ्रमण गरेको छ। यी क्षेत्रहरूमा पदसभा साथै सांस्कृतिक प्रतिवादको आयोजना गरेर जनमानसलाई केन्द्र सरकारको तानाशाही आक्रमण बारे सचेत गरिएको छ। विभिन्न स्थानहरूमा सम्पन्न भएको आजको  पदसभाहरूलाई बिपल रसाईली, छेवाङ योञ्जन,,कपिल तामाङ, मिलन लामा आदिले सम्बोधन गरेका थिए। सांस्कृतिक कर्मीहरूले जनवादी गीतहरू प्रस्तुत गरेर अभियानलाई थप उर्जाशील बनाएका थिए। आज साझ अभियान पेशोक चिया बगान पुगेको छ। 
Report
Chewang yonzon
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-03-11लोवर फागुस्थित गुप्तेश्वर धाममा भइरहेको नौ दिनव्यापी पुराणको समापनसंगै शिव रात्री पुजाको केही झलकहरु
2021-03-08अभियान ब्ल्याक एण्ड वाईटको पर्चा सोमबारे बजारमा बितरण गर्दै क्रामाकपा टोली ...
2021-03-08गोरूबथान वुमेन्स वेलफेयर सोसाइटीद्वारा मालबस्तीमा अन्तर राष्ट्रिय महिला दिवस पालन ...
2021-03-08गोरुबथान बिपीएचसी र शेर्पा गाउ पिएचसीमा आजदेखि 15 दिनसम्म लगातार कोविद - 19 को भ्याकसिन लगाइने ...
2021-03-07बाल तस्करीमाथि आधारित लघु चलचित्र आशु भाग - 2 को अफिसियल ट्रेलर, उक्त फिल्म मई महिनामा रिलिज हुने
2021-03-07हिल टिएमसीका पुर्व अध्यक्ष राजेन मुखियाले पार्टीबाट दिए राजिनामा .....
2021-03-03पाच दिवसीय विष्णु पुराण एवं तीन दिवसीय शिव कथाको पहिलो दिन कलश यात्राको केही झलकहरु ...
2021-03-03गोरुबथानका बिएमओएचद्वारा कोविद 19 को मास भेक्सिनेसनबारे जनसाधारणबर्गको निम्ति महत्वपूर्ण जानकारी...
2021-03-02श्रमजीवी अधिकार अभियानको अन्तिम दिन...
2021-02-28सुमिता क्यान्सर सोसाइटीको सहयोगमा माल चारमा बनबस्तीमा निशुल्क स्वास्थ्य शिविर ...
2021-02-27सरकारद्वारा पारित जनविरोधी कानुनहरूको विरोधमा सांस्कृतिक प्रतिवाद जनाउँदै श्रमजीवी अधिकार अभियान ...
2021-02-27आगामी 3 मार्चदेखि 11 मार्च 2021 सम्म गुप्तेश्वर धाम परिसरमा विष्णु पुराण एवं शिव कथा हुने ...
2021-02-272021 को बिधानसभा चुनावमा पहाडको तीनैवटा आशनमा टिएमसी पार्टीको जीत निश्चित रहेको दावी ...
2021-02-26गोर्खा जनमुक्ति युवा मोर्चा बिमल खेमा गोरुबथान समष्टी कमिटीको सांगठनिक सभा सम्पन्न ...
2021-02-26अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनद्वारा खेलाइएको भलिबल प्रतियोगिताको केही झलकहरु ...
2021-02-26एन्टी करप्सन फाउण्डेसन अफ इण्डियाको दार्जीलिंग -कालेबुङ शाखा कार्यलय गोरुबथानमा औपचारिकरुपमा उद्घाटन
2021-02-25बिद्यालयमा नवौंदेखि बाह्रौं श्रेणीसम्म मात्र खोलिदिने गोरुबथान सर्कल एसआईद्वारा अनुरोध....
2021-02-23भाजपाको दुईमुखे नीतिको बिरोधमा गोजमुमो बिमल खेमाद्वारा गोरुबथानमा पोष्टरिंग ...
2021-02-21युथ स्पोर्ट्स एसोसिएसन लोवर फागुको आयोजनामा पानडाडा खेल मैदानमा नक्आउट क्रिकेट टुर्नामेण्ट शुभारम्भ
2021-02-21गोरूबथान हाफ म्यारथनको चौथो संस्करण सम्पन्न ...
2021-02-19गोजयुमो गोरुबथान समष्टी कमिटीद्वारा खरसाङस्थित करबियाको मन्दिर घटनाको गरे भर्त्सना ...