हिल टिएमसी अध्यक्ष एल० बी० राईको नेतृत्वमा सोनादामा 700 परिवारलाई खाद्यान्न सामाग्री बितरण ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=xc4mgLFaAxk



Duration: 4:30
86 views
6


ग्रामीण क्षेत्रका नागरिकहरुलाई खाद्य सामग्री बितरण गर्ने क्रममा हिल टिएमसी अध्यक्ष एल० बी० राईको नेतृत्वमा सोनादा क्षेत्र अन्तर्गत मुन्डाकोठी, रङ्गमुक, सिडर्स, नालीचउरका 700 परिवारलाई खाद्यान्न सामाग्री बितरण गरियो। अध्यक्ष राईले लकडाउन अवधी कुनै पनि गाउँ- बस्तीका नागरिकहरु भोकै नहोस् भन्ने उदेश्य राखेर नै खाद्यान्न सामाग्री बितरण गरिएको बताए। महामारीको समयमा यतिको टाढादेखि आएर खाद्य सामाग्री उपलब्ध गराइदिएकोमा आम जनताले हिल टिएमसी अध्यक्ष एल० बी० राईप्रति आभार व्यक्त गरेका छन् ।खाद्यान्न बितरण अवधी पी० टी० भुटिया, सम्रित छेत्री, बिकास सुब्बा अनि मिडिया इनचार्ज सन्दीप प्रधान आदि उपस्थित थिए ।
Camera/ Report
Dip Milan Pradhan (Mirik)
Edit
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-05-02ग्रेफले बाहिरबाट काम गर्न ल्याएकोमा वी द होप संस्थाका कार्यकर्ताहरुले ग्रेफ अधिकारीसंग गरे भेट ...
2020-05-01Online Education for Class-X (WBBSE)# ENGLISH.
2020-04-30Online Education for Class-X (WBBSE)# LIFE SCIENCE.
2020-04-29Online Education for Class-XII, Arts (WBCHSE) # POLITICAL SCIENCE.
2020-04-29उत्तर बंगाल मेडिकल कलेजकी नर्स प्रितिका प्रधान कोरोना भाइरससित जीत हासिल गरेर आफ्नो घर फर्किन् ...
2020-04-29Online Education for Class-X (WBBSE) #GEOGRAPHY.
2020-04-28Online Education for Class-X (WBBSE)# PHYSICAL SCIENCE.
2020-04-28कोरोनासँग लड़नको निम्ति सबैले सकारात्मक भएर कार्य गरिदिने जीटीए अध्यक्ष अनित थापाको अनुरोध ...
2020-04-27Online Education for Class - XII - Science (WBCHSE) # CHEMISTRY.
2020-04-27युद्धबीर उच्चतर माध्यामिक बिद्यालयद्वारा दशौं र बाह्रौं श्रेणीका विद्यार्थीहरुको निम्ति अनलाइन क्लास
2020-04-26हिल टिएमसी अध्यक्ष एल० बी० राईको नेतृत्वमा सोनादामा 700 परिवारलाई खाद्यान्न सामाग्री बितरण ...
2020-04-26गोरुबथान दुई ग्राम पंचायत कार्यालयद्वारा अत्यन्त आवश्यक परिवारलाई चामल बितरण ..
2020-04-26डीटीडीपीएलयु कालेबुङ जिल्ला समितिद्वारा जीटीए चियरमेन अनि गोजमुमो अध्यक्षप्रति आभार प्रकट ...
2020-04-25Online Education for Class - XII - Science (WBCHSE) # BIOLOGY.
2020-04-25Online Education for Class- XII - Arts (WBCHSE) # ENGLISH.
2020-04-25Online Education for Class - XII - Science (WBCHSE) # PHYSICS.
2020-04-23आहाले ग्राम पंचायत कार्यालयद्वारा चामल वितरण ...
2020-04-19गोरुबथान दुइ ग्राम पंचायत कार्यालयद्वारा बिपन्न परिवारलाई निशुल्क राशिन वितरण ...
2020-04-19भानु र पाला टोली कालेबुङद्वारा घिस बनबस्ती, पुबुङ, मांगजिङ अनि लुङसेलमा खाध्य सामाग्री वितरण ...
2020-04-16युवा कवि सुबास सोताङद्वारा रचित कविता "चियाबारी" - लाई एकपल्ट सुनिदिनु होला ..
2020-04-11गोरुबथान ग्रासरुट फ़ाउण्डेशनद्वारा प्रदान गरिएको सागसब्जी युवा प्रगति संघका सदस्यहरुले आज वितरण गरे