उत्तर बंगाल मेडिकल कलेजकी नर्स प्रितिका प्रधान कोरोना भाइरससित जीत हासिल गरेर आफ्नो घर फर्किन् ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=zXE3Jl08cfU
कोरोना भाइरससित जीत हासिल गरी तीनधारेस्थित घर फर्किन् उत्तर बंगाल मेडिकल कलेजकी नर्स प्रितिका प्रधान। प्रितिका प्रधानसहित तिनकी साथी पनि कोरोना पोजिटिभ भएकी थिइन्। प्रितिका प्रधानले कोरोनालाई जितेर मंगलबार डा० च्याङ्ग अस्पतालबाट छुट्टी पाएर बुधबार दिउँसो तीनधारेस्थित घर आएकी छिन् । उनी घर आइपुग्दा तीनधारेवासीहरूले उनलाई फूल छर्किएर स्वागत जनाएका थिए। उनले कोरोना जस्तो घातक रोगलाई जितेर सकुशल घर फर्किएकी छिन् ।
Camera/ Report
Kiran Chhetri (Sonada)
Edit
Rohan Kulung
8637816394/ 9733161396