गोरुबथानको मालबस्ती खेल मैदानमा सम्पन्न फूटबल खेलमा युद्धवीर अनि डुवर्स भेटरन बिजय...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=838puwhS_OE



Duration: 11:32
1,323 views
59


मालबस्ती खेल मैदानमा सम्पन्न रिषी प्रधान मेमोरियल गर्ल्स फुटबल टुर्नामेन्टअन्तर्गत शुक्रवार खेलिएको फाइनल खेलमा युद्धवीर उमावि च्याम्पियन बन्यो। गोरूबथान हाइ स्कुलसित खेलिएको खिताबी भिडन्तको निर्धारित समयसम्म दुवै दल गोल गर्न असमर्थ बनेपछि खेलको छिनाफाना ट्राइब्रेरद्वारा गरियो। जसमा युद्धवीर 3-0 ले विजयी बन्यो। अर्कोतिर डुवर्स भेटरेन एघार अनि गोरूबथान एघार भेटरेनमाझ खेलिएको प्रदर्शनी म्याचमा अतिथि टोली डुर्वसले गोरूबथानलाई 4-2 ले पराजित गर्न सफल बन्यो। म्याचलाई सुचारू संचालन गराउनको निम्ति रेफ्रीको भूमिकामा दिवस शर्मा, राजेश थापा, अशोक रोय रहेका थिए। रिषी प्रधान मेमोरियल गर्ल्स फुटबल टुर्नामेन्टको ट्रफी दाता सोमबारे बजार निवासी मञ्जय प्रधान (छोरो स्व. रिषी प्रधानको नाममा) रहेका थिए भने भेटरेन एघार प्रदर्शनी म्याचको ट्रफी दाता ताबरज हैदर अली (स्व. बाबा अब्दुल आलाम सिद्धिकी अनि स्व. आमा सुकमित लेप्चाको नाममा) रहेका थिए। फाइनल खेल समारोहमा ट्रफी दाताद्वय मञ्जय प्रधान, ताबरज हैदर अली, कमल राणा, काशिराम प्रधान, बबरू बहन राणा, डीबी सार्की, समिर राई शान्ति, शिशिर चन्द्र राई, प्रितम चामलिङ अतिथिको रूपमा उपस्थित थिए। गर्ल्स फुटबल खेलमा उपविजेता दलका खेलाडी चन्द्रकला राईलाई श्रेष्ठ खेलाडी छनौट गरियो भने भेटरेनबाट विजेता दलका विद्यान राईलाई श्रेष्ठ खेलाडी चयन गरियो। यस अवसरमा युद्धवीरका विद्यार्थीहरूद्वारा नृत्य प्रस्तुत गरिएको थियो।
Camera/ Edit
Lenin Rai Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-09-01`आप्पा´-का निर्माता तथा गोजमुमो जिल्ला समितीका कोषाध्यक्ष रुदेन लेप्चासंग वेबले गरेको बातचीत ...
2019-08-31द बेदा एकाडेमीको आयोजनामा आगामी 3 सेप्टेम्बरको दिन मेगा मोडेल हन्टको ग्राण्ड फिनाले हुने ...
2019-08-30गोरूबथान अस्पताल विषयमा सीएमओएचसित बैठक, अबदेखि 7 दिनै 24 घण्टा चिकित्सक हुने - सीएमओएच,कालेबुङ
2019-08-29गोरुबथानको अस्पतालको विविध समस्याहरुबारे खण्ड बिकाश अधिकारीलाई गोजमुमोद्वारा ज्ञापन ....
2019-08-29गोरुबथान खण्ड स्वास्थ्य केन्द्रमा पुरानै रोग, फेरि डाक्टरबिहीन हस्पिटल ....
2019-08-28अम्बर मेमोरियल लोकल लीगको फाइनल खेलमा मालबस्ती एघार च्याम्पियन ....
2019-08-27गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरबिहीन भएपछि स्थानीय मानिसहरूको विरोध प्रदर्शन ...
2019-08-26गोरुबथानमा श्रीकृष्ण जन्माष्टमी भक्तिभावका साथ पालन ....
2019-08-23नर्सिङमा भविष्य खोज्नेहरुको निम्ति सुनौलो अवसर ....
2019-08-22गोरूबथानमा २८औं नेपाली भाषा मान्यता दिवस पालन, डा. डिकबहादुर, रेग्मी अनि फिपनलाई सम्मान
2019-08-19गोरुबथानको मालबस्ती खेल मैदानमा सम्पन्न फूटबल खेलमा युद्धवीर अनि डुवर्स भेटरन बिजय...
2019-08-18गोरुबथानको मालबस्ती खेल मैदान, पोख्रेबुङ अनि तोरी बारीमा स्वतन्त्रता दिवस पालन गरिएको केही झलकहरु
2019-08-16गोरुबथान जोनल दुईको आयोजनामा अप्पर फागु खेल मैदानमा भव्यताको साथ 73औं स्वतन्त्रता दिवस पालन ...
2019-08-14गोरूबथान वेबका सम्पूर्ण दर्शकहरूमा 73 औं स्वतन्त्रता दिवसको शुभकामना ....
2019-08-1473औं स्वतन्त्रता दिवसको पुर्ण तयारीमा गोरुबथान समष्टी दुई ...
2019-08-09गोरुबथान वेबको असर, जुट्न थाल्यो रोगी बिनय विश्वकर्मको निम्ति आर्थिक सहयोग ...
2019-08-09१९ बुँदे दाबीहरुलाई लिएर शिक्षक संगठनद्वारा माल एसआईलाई ज्ञापन ...
2019-08-08Grand Opening of UPU Beauty Saloon at Gorubathan ...
2019-08-08अबीर खालिङकृत दार्जिलिङ मेटामर्फोसिस नामक कथासङ्ग्रहको विमोचन ....
2019-08-07रुख ढल्दा अम्बियोक चियाबारी निवासी तीर्थ कामीको घर क्षतिग्रस्त, भाग्यले बाचे बाबु-छोरा ....
2019-08-06राज्य स्तरीय एथलेटिक्समा अंश ग्रहण गर्न गोरुबथान रनर्सका तीन धावक कलकत्ता प्रस्थान .....