एकीकृत कर्मचारी संगठनद्वारा गरिएको पेनडाउन हडतालको मिरिकमा व्यापक असर ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=-OhnVC8Jbgg
मिरिक : एकीकृत कर्मचारी संगठनको केन्द्रिय समितिले जीटीएको विभिन्न कार्यालयहरुमा शुरु गरेको पेनडाउन हडतालको मिरिकमा पनि व्यापक असर पर्यो। मिरिकस्थित जीटीएको मिरिक ब्रान्च सचिवालयमा बिशेष कामकाज ठप्प रहयो। कार्यलयमा सबै कर्मचारी रहेता पनि कुनै काम भने नभएको जानकारी संगठनको मिरिक महकुमा समिति प्रवक्ता ज्ञानेन्द्र गुरुङले दिएका छन्। गुरुङले कर्मचारीहरुको स्थायीकरणको मागमा शुरु गरिएको आन्दोलन जबसम्म माग पुरा हुदैन तबसम्म जारी रहने बताए। यद्यपि, केन्द्रिय समितिको बैठकपछि नै तेस्रो चरणको आन्दोलनको रुपरेखा तय गरिने पनि उनले थप बताए । गुरुङले जीटीएबाट कर्मचारीहरुको समस्या समाधान हुने कुरामा संगठन आशावादी रहेको बताएका छन्।
Report
Deep Milan
Edit
Rohan Kulung
8637816394/ 9733161396.