पत्रकारिताको विकास र स्वास्थ्य सुरक्षाको विषयमा तीन दिवसीय कार्यशाला आजदेखि सिलगढीमा शुरू

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=AVkKis4Kx90



Duration: 4:09
10 views
0


सिलगढी (निस) : पत्रकारिताको विकास र स्वास्थ्य सुरक्षाको विषयमा तीन दिवसीय कार्यशाला आजदेखि सिलगढीमा शुरू भएको छ। प्रेस क्लब कोलकोता र युनीसेफ पश्चिम बंगालको संयुक्त आयोजनामा भईरहेको उक्त पत्रकारिता कार्यशालाको पहिलो दिन उदघाटन कार्यक्रम सम्पन्न भयो जसमा सहभागी पत्रकारहरूमाझ परिचय आदान प्रदान र कार्यक्रम विषयमा जानकारी गराइयो। यस क्रममा प्रेस क्लब कोलकोताको सभापति स्नेहाशिष सुरले स्वागत सम्भाषण राख्दै तीन दिवसीय पत्रकारिता कार्यशालाको कार्यक्रम विषयमा जानकारी गराएका थिए। उनले नै कार्यक्रमलाई सञ्चालन पनि गरेका थिए। यस क्रममा पहिलो दिनको कार्यशालामा युनिसेफ कम्युनिकेशन स्पेसियलिस्ट सुचोरिता बरदान, डा उमा शकंर पाण्डे र सलेशियन कलेज सिलगढीको उप प्राचार्य रेभरेन्ट फादर सीएम पावलले आफ्नो पत्राकरिता र स्वास्थ्य सुरक्षा विषयमा उदघाटनी सम्भाषण राखेका थिए। यस तीन दिवसीय पत्रकारिता कार्यशालामा पश्चिम बंगाल राज्यभरिबाट पत्रकारहरू उपस्थित रहेका थिए। यस पत्रकारिता कार्यशालामा नेपाली भाषाको पत्राकारिता क्षेत्रबाट अतित थापा ( डुवर्स), लेनिन राई ( गोरूबथान), बिनोद प्रसाई ( मिरिक) र हनोक थापा (खरसाङ) आदि पनि सहभागी बनेका छन्। यस तीन दिवसीय पत्रकारिता कार्यशाला विषयमा पत्रकारहरूसित कुराकानी गर्दै प्रेस क्लब कोलकोताको सभापति स्नेहाशिष सुरले विस्तृत रूपमा जानकारी गराएका छन्।
Edit
Pravesh Chhetri
8637816394/9733161396/8944033853.




Other Videos By Hello Web 24


2023-12-16हु केयर्सद्वारा डुवर्सका विपन्न परिवारलाई लुगाफाटा, जुत्ता, चप्पल वितरण...
2023-12-16अधिवक्ता बिरेन्द्र रसाईलीले दिए हाम्रो पार्टीबाट राजीनामा...
2023-12-16जलपाईगुडीमा बिक्रम पराजुलीद्वारा निर्देशित नाटक "एक प्रश्न?" मंचन
2023-12-16विविध कार्यक्रमसंगै होली चाइल्ड स्कुलको वार्षिक कार्यक्रम सम्पन्न
2023-12-15दार्जीलिंग सुनदह नाली चउर नयाँ कमान निवासी अविनास प्रधानलाई सहयोग गरिदिने अपील
2023-12-15Organic Guf with Pranay Gurung, Founder Gorubathan Future Vision | 2nd Episode ...
2023-12-14Duare Sarkar Camp - 2023 | Phase - VIII | आठौं चरणको द्वारे सरकार कार्यक्रमको पहिलो दिन गोरुबथानमा
2023-12-14युद्धवीर जुनियर बेसिक स्कुलको 86 औं वार्षिक खेलकुद कार्यक्रमको केही झलकहरु ...
2023-12-13अम्बोटे लालमाटीवासीको समस्या समाधानको निम्ति पहल गरिने
2023-12-11युद्धबीर निम्न बुनियादी सकुलमा विश्व विकलांग दिवस सम्पन्न...
2023-12-11पत्रकारिताको विकास र स्वास्थ्य सुरक्षाको विषयमा तीन दिवसीय कार्यशाला आजदेखि सिलगढीमा शुरू
2023-12-10क्रामाकपाद्वारा पोष्टरिङ र पर्चा वितरण...
2023-12-10मिलन सेवा समाज माल बस्ती गोरुबथानको ३३औं स्थापना दिवस समारोह...
2023-12-09सोमबारदेखि NH-10 मा मिनि बसलगायत 6 टनभन्दा कम्ती सामाग्रीहरु बोक्ने मालवाहक वाहनहरु चलाचल हुने
2023-12-08Organic Guf with RJ Sanjay Pradhan II 1st Episode
2023-12-07गोर्खाहरूले देशको निम्ति धेरै त्याग र बलिदानहरू दिएको छ अब दिने पालो देशको सरकारको हो : श्याम गौतम..
2023-12-07छैटौं अनुसुची सम्झौता गोर्खाहरुले न्याय पाउनुको निम्ति थिएन : बिधायक निरज जिम्बा...
2023-12-06राज्यकी मुख्य मन्त्री ममता व्यानर्जी खरसाङस्थित मकैबारी चियाबारीका श्रमिकहरुसँग पत्ती टिप्दै
2023-12-06भागोप्रमोको बोर्डले खुल्ला रूपमा अबैद्य निर्माण गर्न दिई रहेको छ : नगरपार्षद, गोपाल परियार
2023-12-06Good News : One month mentorship program Starts from 9 December 2023 at Gorubathan
2023-12-05१५ घरे निवासी विरामी महिलालाई नर्सिङ्ग होमबाट घर फर्काउन सकेकोमा सुरेन प्रधानद्वारा आभार प्रकट