हु केयर्सद्वारा डुवर्सका विपन्न परिवारलाई लुगाफाटा, जुत्ता, चप्पल वितरण...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Jf67OHFdNpQ
प्रत्येक बर्षहरु झै यस बर्ष पनि हु केयर्सको विभिन्न शाखाहरुको संयुक्त पहलमा आज साइली चिया बगानमा ठुला साना गरेर करिब 16 सय मानिसहरुलाई कपडा, कम्बल, जुत्ता,चप्पल अनि नानीहरुलाई खेल्ने कुराहरु बितरन गरिएको जानकारी हु केयर्स प्रवक्ता सुमन गजमेरले दिएका छन। प्रत्येक बर्षको डिसेम्बर महिनामा हु केयर्सले आफ्नो जम्मै शाखाहरुलाई लिएर विभिन्न सामग्रीहरुको साथ डुवर्स पुग्ने अनि त्यहाँ रहेका बिपन्न परिवारलाई न्यानो कपडा साथै अन्य जरुरी थोकहरु बितरन गर्ने हु केयर्सको चलन नै रहिआएको प्रबक्ता गजमेरले बताएका छन। हु केयर्सको पक्षबाट संस्थापक एरोन योन्जनले यो पहल मिसन डुवर्समा आबद्द रहने सबै सबैप्रति मिडिया मार्फत आभार प्रकट गरेका छन।
Edit
Pravesh Chhetri
8637816394/ 9733161396/ 8944033853.