दार्जीलिंग सुनदह नाली चउर नयाँ कमान निवासी अविनास प्रधानलाई सहयोग गरिदिने अपील

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=fSc2HPv-LwQ



Duration: 4:30
25 views
1


दार्जीलिंग सुनदह नाली चउर नयाँ कमान निवासी अविनास प्रधान (35 वर्ष) जसको किडनी ट्रान्सप्लान्ट भइसकेको छ। कोलकाताको रबिन्द्रनाथ टेगोर हस्पिटलमा प्रायः साडे तीन महिना अघि किडनी ट्रान्सप्लान्ट गरिएको थियो भने इन्फेक्सन भएर घरि - घरि हस्पिटल एडमिट गर्न परिरहेको छ। घरको आर्थिक अवस्था सोचनिय भएको कारणले अविनास प्रधानले सबैलाई आर्थिक सहयोगको गुहार लगाउदै उसलाई बचाइ दिने अपिल गरेका छन ।
हजुरहरुको सहयोगले धेरै जनाले नयाँ जीवन पाइसकेका छ भने अविनास प्रधानलाई पनि हजुरहरुको माया, सहयोग र आशिर्वादले चाडै स्वास्थ्य भएर घर फर्किनु हुनेछ भन्ने हामीलाई विश्वास छ ।
बैंक खाता बिवरण निम्न छ :

STATE BANK OF INDA
SONADA BRANCH
ACCOUNT NO - 32093784534
IFSC CODE - SBIN0015313

CONTACT NUMBER :
1. 7863931476
2. 8597710031

GPAY : 7863931476

परिवार पक्षले गोर्खा च्यारिटेबल हस्पिटल तथा हिमालयन वेलफेयर अर्गनाइजेसनलाई सहयोगको गुहार लगाएको कारण हामी हाम्रा शुभचिन्तक महानुभावलाई अलि अलि भए पनि सहयोग गरि भाइ अविनास प्रधानलाई चाडै स्वास्थ्य बनाउ भनी बिनम्र निवेदन गर्दछौ।
सुरेन प्रधान
महासचिव
गोर्खा च्यारिटेबल हस्पिटल साङठनिक समिति,
अध्यक्ष
हिमालयन वेल्फेयर अर्गनाइजेसन
Edit
Pravesh Chhetri




Other Videos By Hello Web 24


2023-12-20रियालिटी सो सारेगामापा - 2023 का विजेता अल्बर्ट काबोसँग छोटो कुराकानी ...
2023-12-19प्रिया छेत्रीको सुन्दर प्रस्तुति, चिसो चिसो छ मौसम
2023-12-17दुई दिने गोरुबथान गोर्खा उत्पादन मेलामा सबैलाई स्वागत जनाउँदछौं। आयोजक : गोरुबथान फ्युचर भिजन
2023-12-17हिमाली जुनियर हाइ स्कुलको 23 औं Annual Concert - को केही झलकहरु
2023-12-1718 दिसम्बर 2023 देखि डा. पुष्कर राज, पवन पुत्र मेडिकल स्टोर गोरुबथानमा उपलव्ध हुने ...
2023-12-17गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन...
2023-12-16हु केयर्सद्वारा डुवर्सका विपन्न परिवारलाई लुगाफाटा, जुत्ता, चप्पल वितरण...
2023-12-16अधिवक्ता बिरेन्द्र रसाईलीले दिए हाम्रो पार्टीबाट राजीनामा...
2023-12-16जलपाईगुडीमा बिक्रम पराजुलीद्वारा निर्देशित नाटक "एक प्रश्न?" मंचन
2023-12-16विविध कार्यक्रमसंगै होली चाइल्ड स्कुलको वार्षिक कार्यक्रम सम्पन्न
2023-12-15दार्जीलिंग सुनदह नाली चउर नयाँ कमान निवासी अविनास प्रधानलाई सहयोग गरिदिने अपील
2023-12-15Organic Guf with Pranay Gurung, Founder Gorubathan Future Vision | 2nd Episode ...
2023-12-14Duare Sarkar Camp - 2023 | Phase - VIII | आठौं चरणको द्वारे सरकार कार्यक्रमको पहिलो दिन गोरुबथानमा
2023-12-14युद्धवीर जुनियर बेसिक स्कुलको 86 औं वार्षिक खेलकुद कार्यक्रमको केही झलकहरु ...
2023-12-13अम्बोटे लालमाटीवासीको समस्या समाधानको निम्ति पहल गरिने
2023-12-11युद्धबीर निम्न बुनियादी सकुलमा विश्व विकलांग दिवस सम्पन्न...
2023-12-11पत्रकारिताको विकास र स्वास्थ्य सुरक्षाको विषयमा तीन दिवसीय कार्यशाला आजदेखि सिलगढीमा शुरू
2023-12-10क्रामाकपाद्वारा पोष्टरिङ र पर्चा वितरण...
2023-12-10मिलन सेवा समाज माल बस्ती गोरुबथानको ३३औं स्थापना दिवस समारोह...
2023-12-09सोमबारदेखि NH-10 मा मिनि बसलगायत 6 टनभन्दा कम्ती सामाग्रीहरु बोक्ने मालवाहक वाहनहरु चलाचल हुने
2023-12-08Organic Guf with RJ Sanjay Pradhan II 1st Episode