आरटिआई गरेको ४० दिन बितिसक्दा पनि जीटीएबाट जवाब नआउँदा पुनः दोस्रो पटक आरटिआई फाईल
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=FSBU3CsJLZ0
लेबोङदेखि बदामताम-माझीटारसम्मको बाटोको अवस्था दिन प्रतिदिन गम्भिर हुँदै गईरहेको कारण नोरा सुब्बाले बाटोको आर टि आई गरेको ४० दिन बितिसक्दा पनि जी टि ए-बाट जवाब नआउँदा पुनः दोस्रो पटक आर टि आई फाईल गरेको जानकारी गराएको छ।
"यदि जी टि ए-ले जनताले पाईरहेको दुःखलाई नजरअन्दाज तथा हेलचेक्राई नै गर्छ भनें तथा बाटोको समस्याले ग्रसित भुक्तभोगी जनताको प्रश्नलाई अन्नेरी गर्छ भनें कानूनी तौरले कारवाही गर्नेछु" -नोरा सुब्बा।
For any kind of News and Advertisement, Kindly Contact : 8637816394/ 9733161396/ 8944033853